• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

रोल्पाको सुन्दर गाउँ थवाङ, गएर हेरौँ !


  •   बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
  • कामना डेली, रोल्पा। जलजलाको काखमा घना घरहरूकोे सुन्दर बस्ती । परम्परागत शैलीका घर, कतै काठले छाएका छाना त कतै ढुंगाका छाना र गुजमुज्ज परेका घर। छुट्टै पहिचान बोकेको छ मगर बाहुल्य रोल्पाको थवाङ गाउँले । ठूलोगाउँ र आसपासका गाउँका बाटाहरूमा ढुंगा बिछ्याइएको छ। घरमा प्राचिन कला संस्कृती झल्कने हस्तकला समेत अंकित छन । एउटै गाउँमा ३३४ घर ठडिएका पहिलोपटक थवाङ पुग्ने पर्यटक गाउँ देख्दै छक्क पर्छन् ।थवाङ,रोल्पा जिल्ला सदरमुकाम लिवाङबाट २८ कोस उत्तरपूर्वमा पर्छ।
    जिल्ला सदरमुकाम लिवाङबाट १ दिन हिँड्दा पुगिने थवाङ ६ दशक यता मुलुकभित्र र बाहिर पनि बहिष्कारवादी कम्युनिस्ट गाउँ भनेर चर्चित छ।वर्गसंघर्षको तुफानी केन्द्रका रूपमा रहँदै आएको एउटा विद्रोही गाउँ हो, थवाङ। ०१५ सालको संसदीय चुनावदेखि ०७० सालको संविधानसभा चुनावसम्म प्रवाहको विरुद्धका सतिसालजस्तै उभिईरह्यो। चौधौं शताव्दीमा छापकोटे राजा र सत्रौं शताव्दीमा रुकुमकोटे राजालाई घोडावाट खसालेर राज्य विरोधि कित्ताका उभिएको थवाङले एक्काईसो शताव्दीमा आई पुग्दा समेत आफ्नो पुरानो विरासतलाई कायमै गरेको देखिन्छ । देशमा भएका ठूलठूला परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको थवाङ परिवर्तन पछि भने सधै सत्ताको विपक्षमै रह्यो ।२०१५ सालको संसदीय चुनाव पछि २०७० मंसिरको संविधान सभामा निर्वाचनसम्म थवाङवासीले सामूहिक निर्णय गरे की एक ठाउँमा खसाए की त निर्विरोध बनाए। अन्य भागको भन्दा भिन्दै स्वभाव र बोकेको छ थवाङले। नेपाल एकीकरण पूर्व बाईसे चौविसे राजाहरुको दमन, उत्पीडनको विरुद्ध संघर्ष गरि राष्ट्रिय अन्तराष्ट्रिय रुपमै सधै चर्चाको शिखरमा रहने थवाङ अहिले सम्म पनि उक्त विरासतलाई निरन्तरता दिईरहेको छ ।वाईसे चौविसे राजा लालु शाही र कालु शाहीलाई थवाङवाट लखेटे संगै राज्य संग प्रतिरोधि भावना वोक्दै आएका उनीहरु प्रजातन्त्रको आगमन पछि २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा संपूर्ण भोट तत्कालिन कम्युनिष्ट पार्टीलाई दिएको थवाङले २०३७ सालको जनमत संग्रहमा भने संपूर्ण भोट वहुदलमा खसालेको थियो । २०३८ सालको निर्वाचन वहिष्कार गरेको तथा वहुदलमा लागेकै कारण सोही वर्ष तत्कालिन शाही नेपाली सेनावाट मेजर अप्रेशनको समेत सामना गरेको थियो । वहुदलिय व्यवस्था पुनरस्थापना संगै २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा थवाङवाट ४ भोट मात्र खसेको थियो । माओवादीले संचालन गरेको जनयुद्धको उद्गम थालो मानिने थवाङले जनयुद्ध कालमा भएका सवै निर्वाचन वहिष्कार गरि रह्यो । सात राजनैतिक दल र नेकपा माओवादी वीच भएको शान्ती संझौता पछि २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा थवाङले सवै मत तत्कालिन माओवादी पार्टीका सुप्रिमो प्रचण्डलाई दिएको थियो । २०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा शुन्य मतदान संगै थवाङ पुन एक पटक राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको शिखरमा पुगेको थियो ।विशेष गरी समाज रूपान्तरण नारासहित २०५२ सालमा जनयुद्धमा होमिएको माओवादीको अगम स्थलकै रूपमा परिचित छ थवाङ। यहाँको बासिन्दाहरू सबै काम सामूहिक सल्लाहमा नै गर्ने गर्दछन्, भोट हाल्न गए सबै जाने नगए कोही नजाने मुलुकको बाँकी भागको भन्दा बिलकुलै भिन्न स्वभाव बोकेको छ थवाङले। थवाङ गाउँको सामूहिक निर्णय प्रणाली परिचय हो । सामूहिक निर्णय गर्ने परिपाटीकै कारण थवाङ सधैंभरि विद्रोही देखिएको हो । सिस्ने, पुथा,धवलागिरी, नीलगिरी, अन्नपूर्ण, माछा पुच्छ्रे लगायतका हिमाका हिम चुचुराको मनोरम दृष्य एकैपटक अवलोकन गर्न सकिने सो क्षेत्रलाई प्रकृतिको वरदानको रुपमा लिने गरिन्छ ।

    Advertisement

    बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation