• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ७. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ८. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ९. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • १०. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

भारतको नोकरी र ड्राईभिङ्ले भन्दा, बाख्रापालनले दियो खुसी


  •   बुधबार, असोज २९, २०७६ मा प्रकाशित
  • मधुसुदन पोख्रेल, प्यूठान। प्यूठान नगरपालिका ८ का चालीस बर्षीया राम वहादुर एम सिले अहिले गाउँमा नै व्यावसायिक बाख्रापालन शुरु गरेका छन्। गाउँमै ‘दाजुभाई’ बाख्रापालन फार्म नै दर्ता गरेर उनले २०७२ देखि यो व्यवसाय शुरु गरेका हुन। उनले ब्याबसायिक बाख्रापालनबाट बार्षीक ३ लाख बढि आम्दानी गर्न सफल भएको बताए । रोजागारीका लागि उनी सोह्र बर्ष भारतमा बसे,राम्रो कमाई हुन नसकेपछि उनी त्यसमा रमाएनन् नेपाल फर्के।उनीसंग गाडी चलाउने सीप थियो। घर फर्किएपछि उनले स्वदेशमै गाडी चलाउन थाले । ७ वर्ष ड्राइभर पेसा गरे तर गाडीले पनि सन्तुष्ट्री दिएन।बाख्रापालन थालेदेखी राम बहादुरलाई फुर्सद छैन। बाख्राका पाठापाठी कस्ता भए, बिरामी भए कि? घाँस पानी पुगेन क? रेखदेखमै उनको दैनिकी बित्छ। अहिले उनको फार्ममा जमुना पारि , बाेयर,खरि जातका बाख्राबाख्री र त्यसका पाठापाठी गरि २६ वटा छन् । वाख्रा मात्र हैन उनले तरकारी खेती पनि गरेका छन । विभिन्न संचारमाद्यमबाट आएका सफलताका समाचारले कृषि पेसामा लाग्न प्रेरेणा जागेको उनले सुनाए ।वाख्रा पालन संघ प्यूठानका अध्यक्ष समेत रहेका राम बहादुरले मासिक २५ हजार आम्दानी गर्दै आएका छन् ।’खसि वोकाको माग धेरै छ’ उनले भने,’ तर मैले पुर्याउन सकेको छैन ।’ सामान्य आधारभुत शिक्षा हासिल गर्नु भएका राम वहादुरले छोराछोरीलाई पनि राम्रो शिक्षा दिनु भएको छ । आफ्नो मेहनतले उदाहरणिय कृषकको परिचय पाएका रामवहादुरले कतैवाट सहयोग नपाएको गुनासो गरे। मेहनत गर्ने युवाहरुका लागि सरकारले पनि लक्षीत उपयुक्त ठाउमा लगानि गरे युवाहरुलाई आत्म निर्भर हुन सक्ने उनको भनाई छ । राम बहादुरको अनुभव भन्छ’मेहनत गर्ने हो भने नहुने के छ र सवै गर्न सकिन्छ,जागर भए पुग्छ मेहनत गरे सफल अवश्य भईन्छ।’

    Advertisement

    बुधबार, असोज २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...