• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ९. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

‘समृद्धि किन आउन सकेन ?’


  •   सोमबार, असोज १३, २०७६ मा प्रकाशित
  • ✍️ मनिष पुडासैनी ।“जब देशमा पद , पावर र जननायक वि•पि कोईरालाले भन्नु भएको जस्तो मोटाघाटा सुकिला मुकिला , चिल्ला गाडि चढेर हिड्ने पूजिपति दलाल , घुसखोरीहरु राजनीतिमा हावी भए र तिनै ब्यक्तिहरु घुडा टेकेर सत्तामा पुगे र ठुलाठुला भ्रष्टाचार काण्डमा उन्मुख हुन थाले तब देशमा समृद्धि अाउन सकेन । यहा भन्दा पहिले छोटो छोटो समयमा सरकार परिवर्तन हुने गरेको थियो जसको बाबजुद एउटा सरकारले राखेको प्रस्ताव वा पारित गरेको निर्णय अर्को सरकारले निरन्तरता दिने गरेको थिएन जसकारण बिकास निर्माणको कामले गति लिन सकेको थिएन तर अहिले दुईतिहाइ बहुमत प्राप्त सरकार छ जुन सरकार अाफै ठुलाठुला भ्रष्टाचार काण्डमा संलग्नता रहेको देखिन्छ जसकारण प्रतिपक्ष सडक र सदनबाट खबरदारीको अावाज उठाई रहेको छ तर सरकार अाफ्नो अधिनायकवाद शैलीमा अगाडि बढिरहेको छ जहा सत्ता त परिवर्तन भयो तर काम गर्ने कार्य शैली परिवर्तन हुन सकेन , “जुन जोगि अाएपनि कानै चिरेको” भनेजस्तो भयो , जहा जनप्रतिनिधिहरु जनता प्रति लक्ष्यित हुन सकेनन् जसकारण समृद्धि अाउन सकेन।जब देशमा चाहे जुनसुकै पार्टीमा अावद्ध रहेका अाम कार्यकर्ताहरु नितिगत रुपमा होइन नेतामुखि केन्द्रित भए र जनताहरुलाई अावश्यक सेवा सुबिधा बिस्तार गर्नमा तल्लिन रहेर होइन अाफ्नो व्यक्तिगत स्वार्थको निम्ति नेताहरुकै सेवामा अनवरत रुपमा जयजयकार गर्न थाले र अाफ्नो फाइदाको पछि लाग्न थाले जसको बाबजुद सहि नेतृत्व अाउन सकेन र देशमा जतिपनि अशिक्षित वा कम पढेका व्यक्तित्वहरुलाई स्वदेशमै कुनै रोजगारी सिर्जना गर्न सकेनन् र देशको अधिकांश खेति गर्न योग्य जमिन बाझै राखेर भारतबाट विषादी युक्त खाद्यान्न ठुलो मात्रामा अायात गरियो तर नेपाली अशिक्षित जनतालाई फ्रि भिषा , फ्रि टिकट भन्दै दुई देश बिच वैदेशिक सम्झौता गर्दै बडो हर्ष उल्लासको साथ नेपाली श्रम खाडी मुलुकतिर बेचियो र पढे लेखेका जतिपनि शिक्षित ब्यक्तित्वहरु थिए तिनिहरुलाई उनिहरुको योग्यता , क्षमता अनुसारको श्रम दिन सकेनन् र उधोग , व्यवसायमा समेत स्थापित गराउन सकेनन् जहा शिक्षित ब्यक्तित्वहरुलाई सरकारले कुनै तवरबाट संरक्षण गर्न नसके पछि उनिहरु अाफ्नो उज्ज्वल भविष्य निर्माणको निम्ति अमेरिका , अष्ट्रेलिया , क्यानेडा तिर जान बाध्य भए जहा देशमा पढेलेखेका शिक्षित र बुद्धिजीवी वर्गहरुको जमात कमै मात्रामा रह्यो र खबरदारीको अावाज उठाउन सक्ने सचेत नागरिक कमै मात्रामा रहे , जब देशमा स-साना बालबालिका , महिला र बृद्धबृद्धाहरुको संख्या बढि भयो , जहा तिनै अराजक शैलीबाट राजनितीमा हावी भएका भ्रष्टाचारी , देशद्रोहिहरुले सत्तामा टेकेर राज गर्न थाले तब देशमा समृद्धि अाउन सकेन । जब राज्यका उच्च निकायमा रहेका , उच्च पद ग्रहण गरेका व्यक्तित्वहरु अाफ्नो मान , मर्यादा , निति नियम माथि पाईला टेकेर अाफ्नो पारिवारिक समृद्धि खोज्न र परिपुर्ति गर्न तिर लागे र अाफ्नो हरेक इच्छा अांकाक्षा पुरा गरी अभिलाषि सौखिन जिबन शैली बिताउन तिर ब्यथित भए । जहा जनतामुखि केन्द्रित भएनन् र जनताको कुनै भावना , मर्म , स्पर्श बुझ्न चाहेनन् ।
    यहां हाम्रै भोट पाएर सिंहदरबार छिरेका हाम्रै जनप्रतिनिधि पात्रहरुलाई हाम्राे समस्या के हो ?? त्यो कुनै चासो , गुनासो र ती समस्याहरुको समाधानको बिषय माथि कुनै सरोकार छैन तर उहाँहरुलाई त उल्टै अाफ्नै सेवा सुबिधामा कमि भयो रे , सांसद भवन भित्र ए•सि चलेन गर्मि भयो रे भन्ने जस्ता बडो हास्यास्पद , लज्जास्पद गुनासो सुनिन्छ , के अब हामीले यस्तै जनप्रतिनिधिबाट बिकास , समृद्धिको अाशा राख्ने ?? अाखिर जनताहरुले कस्तो जनप्रतिनिधिहरुलाई चयन गरे भन्ने बिषय महत्त्वपूर्ण हुन अाएको छ , जहाँ जनताहरुले २/४ हजारको लोभ लालस र पार्टीका केही झुट्टा एजेन्डा माथि उठेर अाफ्नो महत्त्वपूर्ण मतको दुरुपयोग गरे , जसकारण देशमा असल , र सहि नेतृत्व चयन हुन सकेन जुन देश र हामी जनताको लागि दुर्भाग्यपूर्ण छ ।यहाँ सांसद भवनदेखि कुनै गोष्ठी होस वा समारोह सम्म बडो धमकेदार भाषण पिटिन्छ , ती भाषणमा पिटिएका , जनताप्रति बाडिएका झुट्टा अाश्वासनहरु मध्ये एकतिहाई समेत काम हुन सक्दैन र सकेको छैन , यसमा जनताको कुनै प्रश्न गर्ने अाट छैन , जसमा अाट र साहस छ त्यो राजनीतिको भित्री दलदलमा फसेको छ जसकारण भ्रष्टाचारीहरु सुरक्षित बन्दै अाएका छन् । जहा नेताहरुका गुलामी गर्ने , चाकरी गर्ने थुप्रै कार्यकर्ताहरु भेटिए तर जनताको जनभावना बुझ्ने र जनताको जाहेज मागहरुलाई स-सम्मानको साथ सम्बोधन गर्ने नेता भेटिएनन् जसकारण समृद्धि अाउन सकेन । रेल र पानिजहाजको धेरै कुराहरु सुनिए , मिडियामा यसै बिषय माथि धेरै प्रचारबाजी भयो तर ती हिमाल , पहाडका खाल्डाखुल्डी भत्किएका बाटोहरु बर्षायाममा ५/६ महिना लामो समयसम्म अलपत्र परेर जनताको अाम जनजिवन , स्वास्थ्य क्षेत्रमा समेत पूर्ण रुपमा प्रभावित बन्दा समेत ती जनताका महत्त्वपूर्ण जाहेज मागहरु सम्बोधन हुन सकेनन् , जुन पिडित पक्षको लागि दु:खको बिषय हो । अब भाषणमा होइन , जनतासमक्ष रासन लिएर पुग्ने र जनताका जाहेज मागहरूलाई स-सम्मानको साथ सम्बोधन गरेर देशमा सहि नेतृत्व लिएर अगाडि बढ्ने जननेता नअाए सम्म जुन तन्त्र आए पनि केही हुनेवाला छैन।जतिखेर समेत डस्न सक्ने बिषालु सर्पहरु पाल्नु भन्दा , गुफा भित्र पनि रमाउने सिंह हेर्नू बुद्धिमानी हुन्छ जसकारण अभावले घेरिएका झुप्रा बस्ती र उच्च अभिलासाले भरिएका मस्ति बिच सन्तुलन नअाएसम्म समृद्धि सम्भव छैन ।

    Advertisement

    सोमबार, असोज १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • २.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ५.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ८.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation