• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

जानी राखौँ यो हो नगरपालिकाको पैसा नलाग्ने फोन नम्बर


  •   मङ्गलबार, भदौ ०३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान।प्युठान नगरपालिकाले नगरबासीको गुनासो सुन्न निशुल्क टोल फ्री नम्बर सुरु गरेको छ। पैसा नलाग्ने नम्बर १६६०८६४२०९०मा डायल गरेर नागरिकले गुनासो, सल्लाह, सुझाव राख्न सक्ने मेयर अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।‘सबै नगरबासीहरु म समक्ष कार्यालय समक्ष आएर गुनासो भन्न सक्ने हुनुहुन्न, धक मान्ने, डराउने पनि हुँदो रहेछ’ उनले भने ‘आफ्नो गाउँठाउँको विकास निर्माणका विषय, कामको गुणस्तर, विद्यालय लगायतका सार्वजनिक क्षेत्रका समस्या, सवाल, जन प्रतिनिधीबाट भएका काम र नागरिकको अपेक्षा लगायतका विषयमा उहाँहरुले अब फोनबाट नै सल्लाह, सुझाब तथा गुनासो राख्न सक्नुहुन्छ ।’नागरिकका सुझाब तथा गुनासो रेकर्ड हुनेछ । आएका गुनासा तथा सुझाव लाई छिटोभन्दा छिटो सुनाई गरि अगाडी बढ्ने छौँ, नम्बरमा रेकर्ड भएका गुनासो सुनेर त्यसलाई सम्बोधन गर्ने मेयर कक्षपतिले बताए । ‘कार्यपालिकाको बैठकमा नै रेकर्ड भएका गुनासा सुनाउँछु’ उनले भने ‘कर्मचारी तथा जनप्रतिनिधिसँग छलफल गरेर गुनासोको सम्बोधन गर्नेछु । कर्मचारीको कमजोरी भए पनि सच्याउन निर्देशन दिन्छु । हामी जनप्रतिनिधीले नै गलत गरेका रहेछौं भनेपनि गुनासोका आधारमा सच्चिने मौका पाउछौं ।’यो कार्यक्रमले विकास निर्माणमा प्रभावकारिता हुनुका साथै पारदर्शिता र सुसासन कायम गर्न सहयोग पुग्ने उनको विश्वास छ । नगरपालिकाप्रति नागरिकको विश्वास पनि बढ्ने उनले अपेक्षा गरेका छन् । नगरपालिकाबाट जनताले सेवा प्रवाह छिटोछरितो रुपमा पाउन र तत्काल समस्या समाधान होस् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको टोल फ्री नम्बरमा जनताका गुनासा तथा जिज्ञासा आउने छन् । यसैबिच विविध कारणले गत आर्थिक बर्षका योजनाको भुक्तानी रोकिएकाले विशेष नगर शभा गरि विभिन्न शिर्षकमा बाकी रकम ६ करोड ९१ लाख ७७ हजार शुन्य ३८ रकम भुक्तानी गरिने नगर प्रबक्ता लक्ष्मी प्रकाश राजभण्डारीले जानकारी गराए ।

    Advertisement

    मङ्गलबार, भदौ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...