• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

बुटवलको चोक-चोकमा सिसिटिभी जडान


  •   मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
  • कामना डेली,बुटवल। बुटवल क्षेत्रका आठ स्थानमा सिसिक्यामेरा जडान गरिएको छ। प्रदेश नं. ५ को अस्थायी राजधानीको रुपमा समेत रहेको यस क्षेत्रमा सवारी चाप, सुरक्षा संवेदनशिलता र बढ्दो सडक दुर्घटना न्युनिकरण गर्नको लागी सिसिक्यामेरा निकै प्रभावकारी हुने विश्वास लिईएको छ ।बुटवलको गोलपार्क, हस्पिटल लाईन, भुड्कीचोक, मिलनचोक, चौराहा, विद्युतचोक, नेपालगन्ज रोड, तिनाउँ पूल दुवै तर्फ गरी बुटवल क्षेत्रमा मात्रै फिक्स प्रविधिका र पिटिजेड प्रविधिका गरी ८ वटा सिसिक्यामेराहरु जोडिएका हुन् ।जसको कन्ट्रोल प्रदेश ट्राफिक कार्यालय, प्रदेश नं ५ बुटवलले प्रत्यक्ष रुपमा गर्नेछ भने देवदहको खैरेनी, सैनामैनाको सालझण्डी, मूर्गीया, सिद्धार्थनगरको भैरहवाका विभिन्न क्षेत्रहरु, तिलोत्तममाको शंकरनगर, ड्राईभरटोल र मणिग्राम लगायतका क्षेत्रहरुमा समेत सिसिटीभिलाई सम्बन्धित क्षेत्रका प्रहरी कार्यालयको मातहतमा प्रत्यक्ष निगरानी गरिनेछ ।प्रदेश ५ का ट्राफिक प्रहरी प्रमुख एसपी मधुसुदन लुईटेलका अनुसार प्रदेश प्रहरीसँग २५ वटा भन्दा धेरै क्यामेरा कन्ट्रोल गर्न सक्ने क्षमताको कन्ट्रोल रुम छ । तर हाललाई ८ वटा मात्रै प्रयोगमा ल्याइएको लुईटेलले बताएका छन् । प्रदेश ५ को सरकारको सिसिक्यामेरा प्रदेश ५ भरका १२ वटा जिल्ला र ट्राफिकमा समेत गरी १३ ठाउँमा राख्ने गरी झण्डै ३ करोडको बजेट छुट्याइएको थियो ।जसमा रुपन्देहीलाई ३० लाख रुपैँया बराबरको सिसिटिभी क्यामेराहरु जडान गर्ने रकम निकासा भएको थियो । प्रदेशका धेरैजसो जिल्लाहरुले यो कार्यक्रम सम्पन्न गरिसकेका छन् भने आगामी दिन यसको परिमाण बढाउँन आवश्यक देखिन्छ ।सिसिक्यामेराको सहायताले थोरै जनशक्तिले पनि धेरै काम गर्न सक्छन् । साथै अपराधिक गतिविधिहरु पूर्ण रुपमा नियन्त्रण गर्न समेत सकिन प्रहरीको भनाई छ ।सवारी दुर्घटना एवं अन्य अपराधिक गतिविधीहरुलाई नियन्त्रण गर्न यस क्षेत्रमा लामो समयदेखी खड्किएको सिसिक्यामेराको आवश्यकता अब पूरा हुँदैछ । प्रदेश नं. ५ भर नै लागू हुने प्रदेश सरकारको सिसिक्यामेरा निग्रानी राख्ने कार्यक्रममा प्रदेश प्रहरी, ट्राफिक प्रहरी, प्रदेश सरकार र स्थानीय प्रशासनको समेत समन्वय रहेन बताईएको छ ।

    Advertisement

    मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation