• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • १०. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

कक्षा १२ को परीक्षामा गोरखा मोडेल देउखुरी प्रथम


  •   बुधबार, साउन १५, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएकोे कक्षा १२ को परीक्षामा गोरखा ग्रुपद्वारा सञ्चालित दाङ्गको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुल देउखुरी प्रथम भएको छ।विद्यालयबाट जम्मा २२ जना विद्यार्थी परीक्षामा सहभागी थिए तर २१ जना विद्यार्थीले ग्रेड वृद्धि गर्नु नपर्ने गरी उत्कृष्ट नतिजा ल्याउदै सफल भएका हुन् । अङ्कित हलुवाईले ३.४९ जि.पि.ए. ल्याएर देउखुरी प्रथम भएको विद्यालयले दाबी गरेको छ । विद्यालयको समग्र नतिजा हेर्दा ३ जनाले ए, २ जनाले बि प्लस, ८ जनाले बि, ६ जनाले सि प्लस, २ जनाले सि र १ जनाले डि प्लस ल्याएका छन् ।यसैविच विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट परीक्षामा सामेल भई देउखुरी उपत्यकामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई अभिर टीका एवम् खादा लगाइ सम्मान गरेको छ ।कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले ९५.५४ प्रतिशत नतिजा ल्याई दाङ जिल्लामै सर्वोत्कृष्ट र ३.९४ जि.पि.ए. सहित विद्यालय देउखुरीमै प्रथम भएको र गोरखा स्कुल तुलसीपुरमा अध्ययनरत छात्रा पूजा बस्नेत भने दाङ जिल्ला प्रथम भएको दाबी गर्नु भएको छ ।यस्तै कार्यक्रमा बोल्दै विद्यालयका व्यवस्थापन सङ्काय संयोजक प्रकाश वलीले देउखुरी क्षेत्रमै सवोत्कृष्ट नतिजा लयाउनमा सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, अभिभावक एवम् विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद दिनु भएको थियो ।यो नतिजाले देउखुरीका सम्पूर्ण शिक्षाप्रेमी, विद्यार्थी एवम् अभिभावकलाई नयाँ एवम् विश्वासिलो सन्देश दिएको भन्दै व्यवस्थापन सङ्कायमा अझै अब्बल नतिजा ल्याउने भन्दै वलीले सम्पूर्णलाई विश्वस्थ पार्नु भएको थियो ।

    Advertisement

    बुधबार, साउन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...