• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

आदर्श माबि देउपुरलाई प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि


  •   बिहिबार, असार १२, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । लमहीमा प्रथम पटक अायोजना गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी अादर्श माध्यमिक बिद्यालय लमही ६ देउपुरले चुमेको छ । प्रतियोगितामा बाल जनता माध्यमिक बिद्यालय लमही ३ बनगाँउले दोस्रो र रोजि बड्स बालबाटिका उच्च माध्यमिक बिद्यालय लमही ५ ले त्यस्रो स्थान हाँसिल गरेका छन् ।
    नगर स्तरका सामुदायिक र निजि बिद्यालय गरि करिब २३ बिद्यालयले सहभागी जनाएको प्रतियोगितामा निमाबि र माबि तहका बिद्यालय बिच उमेर अनुसार प्रतिष्प्रधा गराईएको थियो ।महिला, पुरूष भलिबल, हाईजम्प, लङ्गजम्प, रिले दौड, कबड्डी लगायतका खेलहरू प्रतियोगितामा समाबेस थिए । अर्जुन अाधारभुत बिद्यालय लमही ७ हसनापुरको अायोजनामा शुरू भएको प्रतियोगिताको बुधबार समापन कार्यक्रमको अबसरमा बोल्दै नगर प्रमुख कुल बहादुर केसीले बिद्यार्थीको खेलकुद प्रतिको रुचि अभिबृद्दि गर्न प्रतियोगिताको अायोजना गरिएको बताउनु भयो । खेलकुदले शरीर तन्दरूस्त हुने भएकाले बिद्यार्थीको क्षमता तथा पढाइ प्रतिको रूचि पनि बृद्दि हुने प्रमुख केसीको भनाई छ । केसीले खेलकुदले बिद्यार्थीको शरीर फुर्ति फार्ति र तन्दरुस्त राख्नमा मद्दत गर्ने भएकाले यस्ता प्रतियोगिताको अायोजना लाई निरन्तरता दिने बताउनु भयो ।

    Advertisement

    कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगि, अर्जुन आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल चौधरी लगाएतले बोल्नु भएको थियो ।
    अर्जुन आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता तथा नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अातिथ्य एबम लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासे र प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगिको विशिष्ट अातिथ्यमा प्रतियोगिताको समापन गरिएको हो । अायोजना गरिएका खेलहरूमा पहिलो, दोस्रो र त्यस्रो हुने विभिन्न बिद्यालयका विद्यार्थी हरूलाई नगर प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, बिद्यालयका प्रधानाध्यापक हरूले सँयुक्त रूपमा शिल्ड, मेडल र प्रमाण पत्र बितरण गरेका थिए ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित शुरू भएको प्रतियोगिता लाई लमही नगरपालिकाले अार्थिक सहयोग गरेको हो ।कार्यक्रमको सहजिकरण अर्जुन आधारभुत विद्यालयका शिक्षक भिमबहादुर पुन र आदर्श माध्यमिक विद्यालयका शिक्षक तिलक गिरीले गर्नु भएको थियो । त्यस्तै नगर स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि लगत्तै अागामी माघ महिनामा अायोजना गरिने भएको छ । दोस्रो प्रतियोगिता भने लमहीको रोजि बड्स बालबाटिका उच्च माध्यमिक बिद्यालय लमहीमा अायोजना गरिने प्रिन्सिपल राजु यादबले जानकारी दिनुभयो ।

    बिहिबार, असार १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation