• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

प्युठानको हंसपुर बृहद खानेपानी योजना: निर्माण पूरा नहुँदै चर्कियो इनार


  •   बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
  • प्यूठान — सरुमारानी गाउँपालिका–३, हंसपुरको खानेपानी इनार निर्माणकै चरणमा चर्केको छ । पानी तान्न बनाइएको मुख्य इनारको बाहिरी भाग फुटेर चिरा परेको छ । ३ सय २ घरधुरीलाई खानेपानी सुविधा पुर्‍याउने लक्ष्यका साथ माडी नदी किनारमा निर्माण थालिएको बृहत् हंसपुर लिफ्ट खानेपानी आयोजनाको मुख्य इनार फुटेको हो । आजको कान्तिपुरमा गिरुप्रसाद भण्डारीले समाचार लेखेका छन।
    वर्षौंदेखि खानेपानीको दुःख भोगेका स्थानीय इनार फुटेपछि निराश बनेका छन् । कमसल तथा गुणस्तरहीन सामग्री प्रयोग गरिएकाले इनार फुटेको स्थानीयवासीको दाबी छ । आयोजना सम्पन्न नहुँदै इनार फुटेकाले छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरूले माग गरेका छन् ।खानेपानी योजनाका लागि सरुमारानी गाउँपालिकाले गत वर्ष ६० लाख रुपैयाँ विनियोजन गरेर उपभोक्ता समितिमार्फत काम सुरु गरेको थियो । खानेपानी योजनाको जिम्मा लिएका उपभोक्ता समितिका अध्यक्ष सन्तोषकुमार विकले इनारको बाहिरी भाग मात्र चर्केको बताए । ‘मुख्य इनार आरसीसी ढलान गरिएको छ,’ उनले भने, ‘त्यो भत्कने/चर्कने कुरै आउँदैन ।बाहिरी भाग मात्र चर्केको हो ।’ योजनामा गत वर्ष ९ लाख रुपैयाँ बेरुजु निस्केको थियो । क्रमागत योजनाअन्तर्गत बाँकी काम गर्न गाउँपालिकाले ९० र प्रदेश सरकारले ९० लाख रुपैयाँ यस आर्थिक वर्षमा विनियोजन गरी टेन्डर गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वलीले बताए । ‘इनार चर्केको भन्ने सुनेको छु,’ उनले भने,‘हेर्न भ्याएको छैन ।’माडी नदी किनारमा जरुवा खनेर लिफ्ट प्रविधिमार्फत पानी तान्न लागिएको छ । योजनाको लागत ३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । चारवटा छुट्टाछुट्टै स्थानमा पम्प हाउस निर्माण गर्ने भनिएको छ । पानी संकलन गर्न १ लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण गर्ने योजना छ । पछिल्ला ठेकेदारले काम अझै सुरु गरेका छैनन् । यसले गर्दा करोडौंको योजना अलपत्र अवस्थामा छ ।आगामी दुई वर्षभित्र योजना सक्ने लक्ष्य राखिएको वलीले बताए । योजनाबाट साबिक हंसपुर गाविसका ४ हजार बढी स्थानीय लाभान्वित हुनेछन् । दुई वर्षभित्र पालिकाभर नै खानेपानीको पहुँच पुर्‍याउने नीति तथा कार्यक्रमअनुसार योजना अगाडि बढाइएको प्रशासकीय अधिकृत वलीले बताए । प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:३४

    Advertisement

    बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...