• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवदह उपमेयर कप:देवदह ईङ्लिस बोर्डिङले जित्यो


  •   शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई ,देवदह ।। देवदह उप मेयर कपको उपाधी देवदह ईङ्लिस बिर्डिङ्ग हाई स्कुलले जितेको छ ।। प्रतियोगिताको माध्यमबाट देवदहका छात्राको भलिबल खेलमा विकाश र प्रवद्धन गर्ने उद्देश सहित देवदह नगरपालिकाको कार्यलय, नगर खेलकुद विकास समितिले उक्त खेल आयोजना गरेको हो । खेल १८ गते देखि २४ गतेसम्म सञ्चालन भएको थियो भने प्रतियोगितामा १८ विद्यालय सहभागी रहेका थिए ।

    Advertisement

    प्रतियोगिताको फाईनल खेलको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका अर्थ, उद्योग, पर्यटन समिति सभापती तथा प्रदेश सभा सदस्य , प्रदेश नं ५ माननीय दधिराम न्यौपानेले रेफ्री लाई भलिबल हस्तान्तरण गरि गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न बिधालयका प्र.अ , समाजसेवी ब्याक्तित्व , राजनिती दलका नेता तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । प्रतियोगितामा देवदह नगरपालिका प्रमुख हिरा केशी , नेकपा नगर कमिटी सचिब मन कुमार कनौजे लगाएतले बोल्नु भएको थियो । फाईनल खेलमा देवदह बोर्डिङले न्यु नमुना बोर्डिङ्ग लाई २५-२०,२५-११,२५-१२ को फराकिलो अन्तरले पछि पार्दै प्रतियोगिताको उपाधी हासिल गरेको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैँया सहित मेडल , ट्रफी र प्रमाणपत्र , दोश्रो हुनेले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका थिए। त्यस्तै प्रतियोगिताको बेस्ट पेलेयर देवदह बोर्डिङ्ग कि भावना पुन , बेस्ट सर्भर देवदह बोर्डिङ्ग कि बिनिता थापा , बेस्ट स्पाईकर युगज्योती मा.वि कि नेहा बि.क र बेस्ट डिफेन्स न्यु नमुना बोर्डिङ्ग कि मोनिका रेश्मी घोसित भएकी थिईन। वडा नं ४ का वडा अध्यक्ष तथा नगर खेलकुद विकास समितिको संयोजक दिपक चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा समापन गर्दै यस्ता प्रतियोगिताले विद्यालयहरु बिछ भावनात्मक सम्बन्ध विस्तार हुने तथा विद्यार्थीमा खेल प्रती आकर्षण बढ्ने बताउनु भएको थियो । कार्यक्रम नगर खेलकुद विकास समिती सदस्य दिपेश मल्लको संचालनमा भएको थियो ।

    शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...