• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ६. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ७. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • १०. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

टि-२० मेयर कप क्रिकेट लमहीमा जारी:वडा ६ को सेमिफाईनल यात्रा


  •   बुधबार, जेठ २२, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । लमहीमा जारी टि-२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मँगलबार भएको पहिलो खेलमा वडा नम्बर ६ (ए) बिजयी भएको छ । वडा नम्बर ७ बनघुस्रीलाई २४ रणले पछि पार्दै वडा ६ (ए) बिजयी भएको हो । टस जितेर ब्याटिङ्ग रोजेको वडा ६ (ए) ले पूरा अोभर खेल्दै ९ विकेटको क्षतिमा १२५ रण जोड्यो । जसका लागि बिजय भुषालले ३६ रणको योगदान दिए । त्यस्तै सन्तोष सुनार २०, निरज बस्नेत १० रणमा सिमित रहे । बलिङ्ग तर्फ वडा नम्बर ७ बनघुस्रीका रबिन थापाले २ विकेट लिए । त्यस्तै हेमन्त घर्ती, शुसान्त सिँह थापा र तुलाराम घर्तिले समान १/१ विकेट लिए । १२६ रणको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वडा नम्बर ७ बनघुस्रीले पूरा अोभर खेल्दै ९ विकेटको क्षतिमा १०२ रण मात्र बनाउन सक्यो । जसका लागि प्रबिन बुढा, सुरेश दर्लामी र कप्तान बनु घर्तिले क्रमश १८, १५ र ११ रणको योगदान दिएपनि बनघुस्रिले जित भने निकाल्न सकेन । अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् । वडा नम्बर ७ का लागि वडा ६ को बलिङ्ग नै भारी पय्रो । बिष्णु सिँह ठकुरी, सन्तोष केसी र बिजय भुषालले समान २/२ विकेट लिएका हुन् ।त्यस्तै अाजै भएको अर्को खेलमा देउखुरी क्रिकेट क्लब (बि) ले जित हाँसिल गरेको छ । वडा नम्बर ६ (बि) लाई हराउँदै उसले जित निकालेको हो ।

    Advertisement

    सकियो भलिबल

    गत शुक्रबार देखि शुरू भएको प्रथम मेयरकप भलिबल प्रतियोगिता अाज सकिएको छ ।मँगलबार लमही वडा १ र वडा ५ बिच फाईनल हुँदै प्रतियोगिता सकिएको हो । प्रतियोगितामा वडा नम्बर ५ ले ३/१ को अन्तरले वडा नम्बर १ लाई पराजित गरेको हो । फाईनलमा बाहिरिए सँगै वडा नम्बर १ दोस्रो भएको छ भने वडा नम्बर ४ त्यस्रो भएको छ । नगर प्रमुख कुल बहादुर केसी र उपप्रमुख देवका बेलबासेले प्रथम, दोस्रो, र त्यस्रो हुने टिमलाई क्रमश ३० हजार, २० हजार र १० हजारको चेक हस्तान्त्रण गरे । त्यस्तै सिल्ड, मेडल र प्रमाणपत्र पनि बितरण गरिएको थियो । नगरप्रमुख कुल बहादुर केसीको अध्यक्षतामा प्रतियोगिताको समापन गरिएको हो । कार्यक्रमको सहजिकरण पुष्पराज अधिकारीले गरेका हुन ।

    बुधबार, जेठ २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ६.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...