• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

श्रमिक दिवसका दिन ट्राफिक सचेतना कार्यक्रम


  •   बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर, दाङ वैशाख १८
    श्रमिक दिवसको अबसर पारेर दाङको लमहीमा ट्राफिक सचेतना कार्यक्रमको आयोजन गरिएको छ । ट्राफिक सचेतनाको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत आज पाचौ दिन दाङको लमही बजारमा शुरु भएको हो। ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतनाका कार्यक्रम गरिरहेको छ । यस कार्यक्रममा देउखुरी उधोग बाणिज्य संघ लमहीको आर्थिक सहयोग,फ्लोरेन्स अस्पतालर आँखा अस्पताल लमहीको प्राबिधिक सहयोग रहेको छ। यहि वैशाख १४ देखि शुरु भएको कार्यक्रम वैशाख २० गते सम्म चल्ने भएको अस्थायी प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णु बहादुर केसीले बताए। खासगरी दुर्घटनालाई न्यूनीकरण गर्नकै लागि जिल्लामा ट्राफिक प्रहरीले विभिन्न बिकल्पहरु खोजी रहेको छ यद्यपि दुर्घटनामा भने कमि आउन सकेको छैन। ट्राफिक प्रहरीका अनुशार सडक साघुरो,अपरिपक्व ड्राइभर,हेलचेक्राई,मानसिक तनाबका कारण,तिब्र गति,मादक पदार्थ सेवन्ले गर्दा दुर्घटना हुने गरेको हो। सवारी दुर्घटना कम गर्नका लागि यान्त्रिकहरु पटक पटक चेकजाँच गर्नु पर्यो,लाइसेन्स बितरण गर्दा यातायात ब्यबस्था कार्यालयले ध्यान दिनु आबश्यक छ अस्थायी प्रहरी लमहीका प्रमुख बिष्णु केसीले भने।हामीले हाम्रो तर्फ बाट अथक प्रयास गरेका छौ,र संबंधित निकायले पनि पहल गर्नु पर्छ केसीले भने। प्रदेश नम्बर ५ को दाङ सबै भन्दा उच्च दुर्घटना हुने जिल्ला दाङ हो। दाङको भौगोलिक बनावट,सडकको गुणस्तर,यान्त्रिक त्रुटि,लामो दुरिको निरन्तर यात्रा,मौसम प्रतिकुल,छाडा पशु चौपाया,सडक अतिक्रमण,चालकको लापरबाही,बिग्रेका गाडिहरु साइड लगाउने यन्त्र नहुदाका कारण पनि बढी दुर्घटना हुने गरेको देउखुरी उधोग बाणिज्य संघ लमहीका महासचिब कमलजङ सिंह ठकुरीले बताए। उनका अनुशार यस क्षेत्र सवारी दुर्घटनालाई कमि तुल्याउने सोचले देउखुरी उधोग बाणिज्य संघले ट्राफिक प्रहरी संग विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएको छ। अज बुधबार दाङको लमहीमा आयोजना गरिएको कार्यक्रममा सवारी चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ।

    Advertisement

    बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...