• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ३. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ४. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

  • ५. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ६. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • ७. जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

  • ८. झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

  • ९. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • १०. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

सिडिओ सहितको सरकारी टोली बिकट गाउँमा, सार्वजनिक सुनुवाई सम्पन्न


  •   शनिबार, बैशाख ०७, २०७६ मा प्रकाशित
  • कामना डेली,प्यूठान। प्यूठानको सवैभन्दा बिकट स्याउलिवाङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय, प्यूठानको अायाेजनामा जिल्लाको नाैबहिनी गाउँपालिकाकाे वडा नं १ स्वाउलिवाङमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । स्याउँलीवाङ प्यूठानको ६४ वडा मध्ये सबैभन्दा विकट वडा मानिन्छ ।पछिल्लो समयमा जिल्लाका दुर्गम वस्तिहरूसम्म पुगेर स्थानीयका समस्याका बारेमा स्थलगत अध्ययन गरि समस्या समाधानका लागि सहजीकरण गर्दै अाएकाे जिल्ला प्रशासन कार्यालय, प्यूठानले स्याउलिवाङमा सार्वजनिक सुनुवाइ कार्यक्रम अायाेजना गरेको हाे । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गैह्रेले जिल्लाकै दुर्गम स्थानमा पुगी स्थानीय बासीकाे समस्या बुझ्न पाउँदा अाफु अत्यन्तै खुशी रहेको बताउँदै स्याउलिवाङ बासीका समस्या समाधानका लागि अाफुले सक्दाे पहल गर्ने बताउनुभयाे । स्थानीय बासिबाट उठेका प्रश्न तथा जिज्ञासाहरूकाे जवाफ दिँदै प्रजिअ गैह्रेले शान्ति सुरक्षा, विकासमा सहजीकरण, सेवा प्रवाहमा प्रभावकारिता, घरदैलोमा सेवाकाे पहुँच पुर्याउने, सुशासन प्रवर्द्धन, विपद व्यवस्थापन जस्ता कार्यलाई प्राथमिकता दिई अाफुले कार्य गर्दै अाएकाे बताउनुभयाे । उहाँले शान्ति सुरक्षा कायम गर्न स्थानीयस्तरमा मदिरा नियन्त्रण र नियममा जाेडदिनुपर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, सुरक्षा निकाय र नागरिकबीच साझेदारी हुनुपर्ने जस्ता कुरामा जाेड दिदै उक्त कार्यका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताउनुभयाे । प्रजिअ गैह्रेले स्याउलिवाङ चट्याङ तथा पहिराेबाट अत्यन्त जाेखिममा रहेको बताउँदै चट्याङ न्यूनीकरण प्रविधिको विकासका लागि सम्बन्धित निकायमा पहल गर्ने भन्दै पहिराे न्यूनीकरणका लागि स्थानीय बासी तथा स्थानीय तह जागरुक भई लाग्नुपर्ने, जाेखिममा रहेका बस्ती स्थानान्तरण गर्नुपर्ने र साेका लागि स्थानीय तहले अध्ययन गरि सिफारिस गरि पठाउन अनुरोध गर्नुभयाे । प्रमुख जिल्ला अधिकारी गैह्रेले जिल्लास्थित कार्यालयहरूसँग समन्वय गरि स्याउलिवाङमा नयाँ कार्यक्रमहरू पार्न अाफुले पहल गर्ने बताउनुभयाे । साथै उहाँले सेवा प्रवाहमा अाफुले स्याउलिवाङलाई उच्च प्राथमिकतामा राख्ने बताउँदै अन्य निकायहरूलाई समेत स्याउलिवाङलाई केन्द्र विन्दुमा राखि काम गर्न अनुराेध गर्छु भन्नुभयाे । उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले शान्ति सुरक्षाका विविध पक्षमाथि प्रकाश पार्दै जिल्लामा वालविवाह, बहुविवाह जस्ता सामाजिक अपराधमा वृद्धि भएकोले स्थानीय वासी यस विषयमा सचेत भई नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताउनुभयाे । यसैगरी उक्त कार्यक्रममा उक्त वडाका वडाध्यक्ष शेर बहादुर सेनले वडाले यस अार्थिक बर्षमा गरेका मुख्यमुख्य कार्यक्रमका बारेमा जानकारी गराउँदै वडाका तर्फबाट प्रमुख जिल्ला अधिकारी समक्ष यातायातकाे पहुँच पुर्याउन, चट्याङ न्यूनीकरणका पहल गर्न तथा स्थानीय समस्यालाई समाधान गर्न अनुरोध गर्नुभयाे । उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले मुख्यतः सडक यातायातकाे पहुँच पुर्याउन सम्बन्धित निकायमा पहल गरिदिन प्रजिअ बद्रीनाथ गैह्रे समक्ष अनुराेध गरेका थिए । साथै उनीहरूले प्रमुख जिल्ला अधिकारीले स्याउलिवाङलाई माया मानेर अाएकाेमा अत्यन्त खुशी ब्यक्त गरेका थिए ।
    उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहे, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, प्रमुख अनुसन्धान अधिकृत हेमन्त कार्की, निमित्त जिल्ला समन्वय अधिकारी सुरेल रावल, नाैबहिनी गापा वडा नं १ का वडाध्यक्ष शेर बहादुर सेन, वडाका जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख, स्थानीय कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयबासीकाे उपस्थिति रहेको थियाे ।

    Advertisement

    शनिबार, बैशाख ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता
    अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन
    रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे
    सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना
    विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन
    रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ३.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ४.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक

    • ५.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ६.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    भर्खरै

    • १.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

    • २.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    • ३.
      ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

    • ४.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ५.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

    • ६.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ७.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • ८.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...