• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

आम्दाका स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प


  •   बुधबार, चैत २७, २०७५ मा प्रकाशित
  • बुट्वल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा कार्यरत स्वास्थ्यकर्मीले आकस्मिक बाहेका सेवा बन्द गरिदिएका छन् । अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले आफन्तसंग गरेको सहमतिमा असन्तुष्टि व्यक्त गर्दै त्यहाँ काम गर्ने स्वास्थ्य कर्मीहरुले बुधबार दिउँसो १ बजेदेखि आम्दा अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द गरिदिएका हुन् ।

    Advertisement

    बुटवल सुख्खानगरका नारायण दर्लामीले १० महिने बालक (ओम दर्लामी) को उपचारकालागि सोमबार साँझ सवा ७ बजे आम्दामा भर्ना गराएका थिए । उपचारका क्रममा एक घण्टापछि ८ः२० मा उनको मृत्यु भएको थियो । शिशुलाई भैरहवा मेडिकल कलेजले आम्दा बुटवलमा रिफर गरेको थियो । स्वास्थ्यकर्मीको लापरवाहीका कारण आफ्नो बच्चाको ज्यान गएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरेका थिए । बच्चाको अवस्था गम्भीर रहेको र डाक्टरले उपचार गर्नु पर्नेमा नर्सले बच्चालाई औषधि तथा बाफ लगाइ दिएको उनीहरुको आरोप छ ।

    बिरामीको मृत्युपछि कार्यरत स्वास्थ्यकर्मी नर्सलाई मृतककी आमाले हातपात गरेको उनीहरुको आरोप छ । हातपातका कारण अहिले पनि ती नर्सको मनोबल गिरेको छ भने भक्कानीरहेकी छन् । अस्पतालमा ल्याएर भर्ना गर्दा बच्चाको स्वासप्रस्वासमा समस्या थियो र आफूले चिकित्सककै सल्लाह अनुसार उपचार गरिरहेको तथा त्यस विषयमा डाक्टरलाई पनि जानकारी गराएको ती नर्सको भनाई छ । नर्सहरुका अनुसार बिरामीको मृत्यु हुँदा समेत तीन जना डाक्टरकै निगरानीमा थियो ।

    अस्पताल प्रशासनले पिडित नारायण दर्लामीका दुई छोरीहरुको कक्षा १० सम्मको मासिक शैक्षिक सुल्क बेहोर्ने,उनीहरुलाई आगामी दिनमा उपचार गर्दा आम्दा अस्पतालमा उपलब्ध सेवामा निःशुल्क उपचार गर्ने र भविष्यमा अस्पतालमा कर्मचारी आवश्यक पर्दा उनीहरुको योग्यता अनुसार बिशेष प्राथमिकतामा राख्ने सहमतिपछि आफन्तले शव मंङगलबार मात्र बुझेका थिए ।सोही सहमतिमा असन्तुष्टि व्यक्त गर्दै अस्पतालमा कार्यरत नर्स लगायतका स्वास्थ्यर्कीहरुले आन्दोलन सुरु गरेका हुन् । ‘स्वास्थ्यकर्मीको लापरवाही देखाएर गरिएको सहमतिमा अस्पताल प्रशासनप्रति हाम्रो आपत्ति छ ।’ अस्पतालमा कार्यरत नर्स ज्ञानु केसीले भन्नुभयो–‘यत्रो सहमति हुँदाखेरी एकआखर हामीलाई सोध्नुपर्छ की पर्दैन ?’

    बिरामी बचाउनकालागि उपचार गर्ने भएकाले आफूहरुको प्रयास सधै बचाउनकालागि हुने भन्दै अस्पतालकी मेट्रोन सुशिला विश्वकर्माले बिरामीका आफन्तले स्वास्थ्य कर्मी माथि लगाएका सबै आरोपहरु निराधार भएको बताउनु भयो । मृतक बच्चाका आपन्तले उपचारमा रहेका नर्सहरुलाई जहाँ देख्यो त्यही मार्दिन्छु भन्नेसम्मका धम्किका कारण आफूहरुलाई काम गर्ने सुरक्षित वातावरण बनाउन, सिरियस बिरामी आउँदा अव छुने अवस्था नरहेकाले काम गर्ने वातावरण बनाउन तथा स्वास्थ्यकर्मीमाथि आरोपित गरेर गरिएको सहमति आफूहरुलाई स्वीकार्य नभएकाले उक्त सहमति खारेज गर्नुपर्ने माग सहित उनीहरु आन्दोलित भएका हुन् ।

    बुधबार, चैत २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...