• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

महिलाहरु अब सामाजीक र राजनीतीक क्षेत्रमा पनि अग्रसर हुनुपर्छ: गुरुङ्ग


  •   बुधबार, चैत १३, २०७५ मा प्रकाशित
  • ज्योती अदै खाम्चा,रुपन्देही(देवदह) महिलाहरु चुलो चौकोमा मात्र सिमित नभई सामाजीक र राजनीतीक क्षेत्रमा पनि अगाडि बढ्न आवश्यक रहेको देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ । रुपन्देहीको देवदहमा सञ्चालित महिला सशक्तिकरण सीपमुलक निशुल्क ४ महिने कटिङ्ग एडभान्स तालिमको बुधबार समापन समारोहमा बोल्दै उहाँले महिलाहरुलाई सामाजिक मुलद्धारमा ल्याउन ससक्तिकरण आवास्यक रहेको धारणा राख्नुभयो । नगर उपप्रमुख गुरुङ्गले महिलाहरुलाई सशक्त , उद्यमी बनाउने उदेश्यले देवदह नगरपालीकाले विशेष महिलाहरुका लागि सिप मुलक तालिमहरु गर्दै आएको र भावि दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तालिममा सहभागिहरुलाई आफुले सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ । आफुले सिकेको कुरा लागु नगरे बालुवामा पानी हाले जस्तो हुने गरुङ्गको भनाई थियो ।
    समापन समारोहका विशिष्ट अतिथि संयुक्त पुर्व सैनिक तथा प्रहरी सह अध्यक्ष डा.लक्ष्मण दत्त पाण्डेले स्वतन्त्र भु.पू सैनिक संघले विगत २ वर्ष देखी निरन्तर महिलाह?लाई सशक्तिीकरण तालिमहरु आयोजना गर्दै आएको बताउनु भयो । भुपू सैनिक सघं प्रदेश ५ संयोजक कोष बहादुर गुरुङ्गले विगतमा दिनमा देशमा ठुलो योगदान गरेको सस्था वर्तमान समयमा अलिकती पछि परेको भन्दै भुपू परिवारलाई सदैव एक हुन आग्रह गर्नु भएको छ । देवदहमा भुपू सैनीकहरुको निजी भवन नभएकाले कार्यक्रमहरु अलि फित्तलो हुने गरेको गुरुङ्गको भनाई छ । स्वतन्त्र भुतपूर्व सैनिक कल्याणकारी परीवारको आयोजना र देवदह नगरपालीकाको सहयोगमा २०७५ साल ८ महिना १२ गते देखी तालिम सञ्चालन भएको थियो । देवदह नगरपालीका र सुनवल नगरपालीकाका गरी तालिममा ८६ जना महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष पदम थापा , प्रशिक्षक श्री कुमारी सोमाई मगर , प्रश्रिक्षर्थी दिलकुमारी लुईटेल लगाएतले आआफ्नो भनाई राखेका थिए भने विभिन्न वडाका वडा अध्यक्षहरु वडा सदस्यहरु सामाजीक तथा राजनीतीक व्यत्तीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण तथा उत्कृष्ट प्रशिक्षर्थी आरती गुरुङ्ग र पुष्पा आले लाई सम्मान गरीएको थियो । कार्यक्रम खुमल बहादुर सिंहको अध्यक्षता ,भु पू सैनीक वरिष्ठ उपाध्यक्ष किशन बहादुर थापाको स्वागत तथा सचिव विनोद गुरुङ्गको सञ्चालमा सम्पन्न भएको थियो ।

    Advertisement

    बुधबार, चैत १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...