• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

सभ्य रुपमा होली मनाउन गुल्मी प्रहरीको अपिल


  •   मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । होली पर्व सभ्य रुपमा मनाउन जिलला प्रहरी कार्यालय गुल्मीले अपिल गरेको छ । कार्यालयले एक सुचना जारी गर्दै यहि चैत ६ गते बुधवार मनाउन लागिएको होली पर्वको अबसरमा गुल्मी जिल्ला बासिहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सदा जस्तै यस वर्ष पनि होली पर्वलाई सभ्य,भब्य र उल्लासमय रुपमा मनाउनको आग्रह गरेको हो ।
    प्रहरीले जारी गरेको सुचनामा होली पर्वलाई अनुशासित र मर्या्दित बनाउन आग्रह गरिएको छ । होलीको अबसरमा कसैको ईच्छा बिपरित रंग दल्ने,पानीको लोला वा पानी फ्याँक्ने,गन्तब्यमा हिडिरहेको यात्रीलाई अनावस्यक दुस्ख हैरानी दिने काम कोही कसैले नगर्न आग्रह गरेको छ ।
    महिला दिदी बहिनीहरुमा ईच्छा विपरित जबरजस्ती रंग नदल्न,नछ्यान् पनि आग्रह गरेको छ । विदेशी पाहुनाहरुलाई पानी,पानीको लोला,रंग नछ्यापौ, नलगाऔ,रंगको नाममा हानिकारक यूक्त क्यामिकल रसायन,पेन्ट वा मानव स्वास्थ्यलाई असर पर्ने रंगको समेत आग्रह गरेको छ ।
    घरको छतबाट फोहोर पानी लोला नहान्न,फागू (होली) संग असम्बन्धित पक्षलाई दुस्ख,हैरानी नदिउ र दुर्घट्नाको सिकार हुनबाट बच्न सुचना जारी गरेको छ । होलिको नाममा कुनै अपराध हुने किसिमका कार्यहरु नगनै, ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ तथा नसा जन्य पदार्थको सेवन गरी सवारी साधन चलाउने,समूहमा हो(हल्ला गर्ने खालका व्यवहार नगनै सुचना जारी गरेको छ ।
    होली र फागु खेली सामाजिक सदभाव र भाईचारा खलबलिन नदिन, जिउ धन,सरकारी,निजी सम्पत्तीमा हानि नोक्सानी पुग्ने,शान्ती सुरक्षा अमन चयनमा बाधा पर्यायउने खालका काम कारबाही,व्यवहार नगरौ, नगराउन प्रहरीले सुचित गरेको छ । यस सूचनाको अवज्ञा हुने गरी कुनै पनि कृयाकलाप भएमा कानून वमोजिम कारबाही हुने प्रहरीको सुचनामा उल्लेख छ ।

    Advertisement

    मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation