• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

युवाहरुलाई स्वरोजगार बनाउन सरुमारानीमा ड्राइभिङ तालिम


  •   मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान – बेरोजगार युवाहरुका लागि प्युठानको सरुमारानी गाउँपालिकाले दुई महिने सिपमुलक तालिम सुरु गरेको छ । गाउँपालिका भित्रका वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ ३५ जना युवालाई स्वरोजगारमुलक ड्राइभिङ तालिम दिन थालिएको सरुमारानी गाउपालिकाको कार्यालयले जानकारी दिएको छ । गाउपालिकाको ६० प्रतिशत आर्थिक सहयोग तथा प्रशिक्षार्थीको ४० प्रतिशत लगानीमा उक्त तालिम सुरु गरिएको हो । दुई महिनासम्म संचालन गरिने तालिम प्युठानको दर्भान बजारमा हुनेछ । तालिमको मंगलबार उद्घाटन गर्दै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलीले उद्यमशिलता बिकास कार्यक्रम अन्तर्गत युवालाई लक्षित गरि तालिमको दिन लागेको बताए । ‘युवाहरुलाई स्वरोजगार बनाउने उध्यश्यले कार्यक्रम संचालन गरेका हौं’ उनले भने। यहा सिकेको सिपलाई व्यवहारमा उतारेर युवाहरुलाई स्वरोजगार बन्न आग्रह गर्दै उनले यो कार्यक्रमले अपेक्षित नतिजा हासिल गर्ने बिश्वास समेत ब्याक्त गरे । युवाहरुले सीप सिकेर ब्यबहारमा लागू गर्न सकेमा सरुमारानीको गरिबी निवारणमा समेत फाईदा पुग्ने उनको भनाई छ। साथै अनुगमनको पाटोलाई समेत प्रभावकारी बनाईने उनले बताए। गाउपालिकाको यो कार्यलाई यहाँका युवाहरुले अवसरको रुपमा लिएका छन ।
    वेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्य लिएर ड्राइभिङ तालिम सुरु गरेकाले खुशी लागेको सहभागीहरुले बताए । ड्राइभिङ तालिम वेरोजगार युवाको लागि प्रयाप्त नभए पनी केहि युवाको लागि स्वरोजगारको बाटो बन्ने सहभागीले बताएका छन् । अहिले ड्राईभिङ तालिम दिएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अरु भिन्न किसिमका तालिम संचालन गर्दै जानुपर्ने सहभागीहरुको भनाई छ । कार्यक्रममा प्रशिक्षक बिष्णु प्रसाद घिमिरे र संचालक राजेश केसी लगाएतले शुभकामना मन्तव्य राखेका थिए । सरुमारानी गाउपालिका वडा नम्वर १ का वडाअध्यक्ष मुकुन्दराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गाउपालिका कार्यालयका प्रशासन शाखा प्रमुख नरेन्द्र बहादुर वलीले गरेका थिए । स्मरण रहोस सरुमारानी गाउपालिकाले गत बर्ष समेत ड्राइभिङ तालिम संचालन गरेको थियो।

    Advertisement

    मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...