• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बड्डडाडाँ-ऐरावती सडक ग्राभेल सुरु


  •   मङ्गलबार, फागुन २१, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान — बडडाडां देखि हंसपुर हुँदै धार्मिक तिर्थस्थल ऐरावती जोड्ने १६ किलोमिटर सडकमा ग्राभेल सुरू भएको छ । २०५१ र ५२ सालमा निर्माण गरिएको बड्डाडा( हंसपुर ऐरावती कृषी सडकको दुई दशक पछि स्थानीय सरकारको पहलमा स्तरोन्नती हुन लागेको हो। सडक ग्राभेलका लागि सामुदायीक बन समुहहरुको ६० प्रतिशत आर्थिक सहयोग छ । सरुमारानी गाउँपालिकाको ८ लाख ३३ हजार र साविक हंस्पुर गाबिसका ८ वटा सामुदायीक बनको साढे बाह्र लाख गरि कुल २१ लाखको लागतमा सडकमा गिट्टि हाल्न थालिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताए । बाह्रै महिना सडक सुचारु हुने गरि ग्राभेल थालिएको उनको भनाई छ ।

    Advertisement

    यो बर्ष आठ किलो मिटर सम्ममा गिट्टि हाल्ने योजना रहेको उनले सुनाए । ‘एकैपटक सबै सडक ग्राभेल गर्न गाउँपालिकाको स्रोतले भ्याउँदैन,’ उनले भने ‘यसका लागि हामीले श्रोत जुटाउनुपर्छ। बजेट जुटाएर ऐरावती सम्म नै ग्राभेल गर्छौ ।’ग्राभेल पछि यो सडक भएर आउ जाउ गर्ने यात्रुलाई सहज हुने अपेक्षा छ । स्थानीय उत्पादन बजारसम्म ल्याउन पनि कृषकलाई सजिलो हुने अध्यक्ष बिश्वकर्माले बताए । यश अघि बहुबर्षीय सडक योजना अन्तर्गत सडक डिभीजन कार्यालयले सडक फराकिलो पार्ने,साईड कटिङ गर्ने,कच्ची नाला बनाउने लगायतका काम गरेको थियो। धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका यहाका स्थानीय अहिले सडक ग्राभेल हुन लागेकोमा खुशी छन् ।’

    सडकमा गिट्टि बिछाउने भनेपछी खुसी लागेको छ।’ देउतीथान सामुदायीक बन समुहका उपाध्यक्ष मुक्तिराम शर्माले भने’ २०र२५ बर्ष भयो बाटो खनेको, पहिला गाउंमा सडक ल्याउन पनि श्रमदान गरेकै हौँ’ गाउपालिकाले ग्राभेल गर्ने भनेपछी बन समितीको बैठक बसेर एक लाख रुपैयां गाउपालिकालाई सहयोग गरेको उनले बताए। ’आफ्नै बिकास हो भन्ने ठानेर गाउपालिकासंग सहकार्य गरिएको शर्माले सुनाए। हंसपुरमा रहेका सवै बन समुहले एक लाख रुपैयाँका दरले रकम दिएका हुन।जनप्रतिनिधिहरूले स्थानीय चुनावमा पालिकाका सडक व्यवस्थित गर्ने विषयलाई आफ्नो प्रमुख नारा बनाएका थिए ।

    मङ्गलबार, फागुन २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...