• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

युवा रेडक्रस सर्कलकाे ३५औँ जिल्ला स्तरीय गाेष्ठि सुरु,कस्ले के बोले?


  •   आइतबार, माघ २७, २०७५ मा प्रकाशित
  • रमेश गिरी,प्युठान। जिल्ला समन्वय समितिका उपप्रमुख पदम वहादुर थापाले रेडक्रसकाे मुख्य उद्धेश्य मानव सेवा भएकाेले सबै शिक्षक तथा विद्यार्थीहरू एक भएर मानव सेवामा लाग्नुपर्ने बेला अाएकाे बताएका छन । गोष्ठिका प्रमुख अतिथी समेत रहेका उनले पुर्वीया संस्कृतिले पनि मानव सेवालाई प्राथमिकता दिएकाे भन्ने कुराकाे स्मरण गराउन भ्याए । झिम्रुक गाउँपालिका २ गडेरपानी बाँदिकाेट स्थित सर्वाेदय मा. वि. मा सुरु ३५ अाै जिल्ला स्तरिय युवा रेडक्रस सर्कलकाे जिल्ला गाेष्ठिका अबसरमा उनले उक्त कुरा बताएका हुन।गोष्ठिका विशेष अतिथि झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले गाेष्ठीकाे सफलताकाे शुभ कामना ब्याक्त गर्दै व्यापार गर्न हिडेका हेनरी ड्युनोले मानव जातीकाे सेवा गरेकाे कुराकाे बारेमा जानकारी दिदै अब हजाराै हेनरी ड्युना जन्मनु पर्ने अवस्था अाएकाे धारणा राखे। ‘स्थानीय सरकार रेडक्रसकाे साथमा छ’ जिसीले भने। रेडक्रसकाे विकासमा जुनसकै सहयाेग गर्न स्थानिय तह तयार रहेकाे अध्यक्ष जिसीले धारणा राखे । उक्त कार्यक्रममा नेपाल रेडक्रस साेसाइटिका सभापति गुमानराज पुलामीले युद्धमा घाईते भएका ,खान नपाएका ,पिडामा छटपटाई रहेका मान्छेहरूलाई सहयाेग गर्ने मनसायले रेडक्रसकाे स्थापना भएकाेले सवैले त्याे सिद्धान्तलाई अात्मसाथ गरि रेडक्रसकर्मीहरूले व्यबहार गर्नु पर्ने धारणा सहित रेडक्रस सम्वन्धी प्रशिक्षणात्मक भनाई राखेका थिए ।जिल्ला शिक्षा समवन्य एकाई प्रमुख शिव पण्डितले जिल्लामा ब्लड बैंक धरासायी अवस्थामा रहेकाेले याे गाेष्ठि पछि त्याे ब्लड बैंकमा ब्लड जम्मा गर्न सबै सर्वसाधारण तथा रेडक्रसकर्मीसंग अाग्रह गरे । उक्त गाेष्ठिकाे सफलताकाे शुभ कामना झिम्रुक गाउँपालिका वडा न. २ वडा अध्यक्ष बल बहादुर मतहरा , ने.रे.साे. का ५ प्रदेशका सदस्य नारायण प्रसाद पाैडेल, पत्रकार महासंघका पुर्व अध्यक्ष सुशील पाेख्रेल ,बाल संजालका अध्यक्ष प्रेम बहादुर विश्वकर्मा लगाएतका सामाजिक अगुवाहरुले धारणा राखेका थिए । रेडक्रसका जिल्ला सचिव ज्ञानहरि रिजालले प्रगति प्रतिवेदन प्रस्तुत गरे भने प्रधानाद्यापक लाल वहादुर एम.सीले स्वागत गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पित बहादुर एम.सिकाे अध्यक्षता भएकाे कार्यक्रमकाे संचालन शिक्षक नायक शिव बहादुर महतरा गरेका हुन । कार्यक्रम २८ गते सम्म चल्ने अायाेजकले जनाएकाे छ। कार्यक्रममा जिल्लाका ५४ अाेटा माध्यामिक विद्यालयहरूकाे सहभागिता छ ।

    Advertisement

    आइतबार, माघ २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...