• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

अनशनका विरुद्ध अनशन जारी


  •   आइतबार, माघ १३, २०७५ मा प्रकाशित
  • -नरेश राना
    यतिबेला राष्ट्रिय राजनीतिमा ‘अनशनका विरुद्ध अनशन जारी’ चर्चा, चुनौती र बहसको विषय बनेको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न विलम्ब गरेको भन्दै डाक्टर गोविन्द केसी १६ औं पटक आमरण अनशनमा बसेका छन् । जसका कारण सडक र सदन दुबै बेस्सरी तातिएका छन् । डाक्टर केसीको आमरण अनशनका विरुद्ध एक युवाले पनि अनशन शुरु गरेका छन् । २०७५ पौष २५ गते इलाम पुगेर डाक्टर केसीले आमरण अनशन शुरु गरेका हुन् । उनले अनशन शुरु गरेको तीन दिनमा इलाममै पुगेर अर्का विजय थापाले पनि आमरण अनशन शुरु गरेका छन् । योसँगै थापाको पनि चर्चा चुलिएको छ ।
    १५ औं पकट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुगेर आमरण अनशन बसेको बेला नेपाल सरकारसँग २०७५ साउन १० गते भएको सम्झौंता कार्यान्वयनमा नेपाल सरकार सुस्ताएको भन्दै उनले इलाम पुगेर १६ औं पटक अनशन शुरु गरेका हुन् । यतिबेला भने डाक्टर केसी काठमाण्डौंमै छन् । इलाममा आमरण अनशनका क्रममा उनको मुटुको चाल अस्थिर भएपछि उनलाई राती नै हेलिकोप्टर मार्फत काठमाण्डौं ल्याइएको थियो । अहिले उनी उनशनकै क्रममा काठमाण्डौंमा छन् ।निःशुल्क स्वास्थ्य उपचार, देशमै गुणस्तरिय शिक्षा र रोजगार लगाएत चिकित्सा शिक्षा विधेयक संसदीय समितिले जस्ताको तस्तै पारित गर्नुपर्ने भन्दै आमरण अनशन बसेका अर्का विजय थापा डाक्टर केसीको आमरण अनशनका विरुद्ध अनशनरत छन् । अनशनकै क्रममा डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि काठमाण्डौं ल्याएको थियो । अनशनकै क्रममा थापाको पनि स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाण्डौं ल्याएको छ । तत्काल यी दुबै आ–आफ्ना मागमा अडान राख्दै अनशनमै छन् । डाक्टर गोविन्द केसीका विरुद्ध विजय थापा अनशनरत भनिएता पनि झट्ट हेर्दा यी दुबैका माग उस्ताउस्तै छन् । केसी र थापाका माग नेपाल सरकारले सम्बोधन गर्नैपर्छ । फरक के हो भने केसीका माग उपर थापाका माग केही फरक छन् । जुन निःशुल्क र देशमै रोजगारको ग्यारेन्टी हुनुपर्ने जस्ता महत्वकांक्षि माग छन् । उनी दुबैका माग संसदबाट २०७५ माग ११ गते होहल्ला र किचलोको बीचबाट पारित भयो । अब समग्र देशबासी सर्वसाधारण जनताको स्वास्थ्य, शिक्षा, रोजगारमा पहुँच पुग्नेमा दुईमत छैन । तर अनशनरत डाक्टर केसी र थापाका कारण यतिबेला अझैंं सदन अवरुद्ध, सडकमा आन्दोलन, नाराबाजी, चक्काजाम देख्न र भोग्न पाइनेछ । यी दुबै अनशनकारीका माग जायज छन् । जसकालागि सरकारले आफ्नो तर्फबाट तत्परता देखायो । बिडम्बना, यहाँ अनशनरत डाक्टर गोविन्द केसी र विजय थापालाई विभिन्न राजनीतिक दल र तिनका भातृ संघ, संघठनहरुले आफ्नो बलियो अस्त्रका रुपमा प्रयोग गर्दै आएका छन् ।

    Advertisement

    अनशनरत विजय थापाले विभिन्न सञ्चार माध्यममा दिएको अभिव्यक्ति बमोजिम आफू अनशनमा रहदा सत्तारुढ दलका भातृ संघ, संघठनले आफूलाई समर्थण गरेको बताएका छन् ।

    डाक्टर केसीलाई भने प्रतिपक्ष पार्टी नेपाली काँग्रेस र अन्य केही साना राजनीतिक दल र तिनका भातृ संघ, संगठनहरुले खुलेर समर्थन जनाउँदै आएका छन् । ती राजनीतिक दलका कारण कयौं पटक संसदमा तान्डव नृत्य देख्न पाईएको थियो । वास्तवमा यी दुबैको अनशन केवल आफ्ना लागि मात्र नभएर समग्र देशबासीका लागि हो । डाक्टर केसी र थापाले नेपाल सरकार समक्ष आफ्ना माग सम्बोधन गराउँनुका खातिर अरु कुनै राजनीति पार्टी र तिनका भातृ संघ, संगठनका लागि होईन । तथापि दुईतिहाई वाम सरकाका अगाडि प्रतिपक्षि राजनीतिक दल नेपाली काँग्रेस र साना दललाई कोल जानुन पिना खानु भएको बेला डाक्टर गोविन्द केसी अनशन बस्दिनुले कुष्ट कोरीको भाग्यले नेरै गंगा भएको छ । डाक्टर केसीले राष्ट्रिय राजनीतिकमा ठूलो मुद्दा उठाए पनि उक्त मुद्दा पार लगाउँन सकस परेको बेला फ्याट्ट काँग्रेस र साना दलले साथ दिनुमा केसीलाई ठूलो राहत महशुस भएको छ । उनले काँग्रेसको लहलहैमा लागेर जनयुद्धमा मानवता विरोधि अपराधका दोषीहरुलाई अन्तराष्ट्रिय कानुन अनुसार दण्डित गर्ने जस्ता मागहरु पनि अगाडि सारेका छन् । जसका कारण केसी प्रतिपक्षि दहरुबाट परिचालित भएको प्रष्ट बुझ्न सकिन्छ ।

    किनकि उनका स्वास्थ्य सम्बन्धि माग पूर्णतया जायज नै छन् तर स्वस्थ्यसँग असम्बन्धित मुद्दा उठाउँनुले अर्थात् द्वन्द्व कालका घटना व्यूताएर देशलाई पुनः अस्थिरता तर्फ धकेल्न खोज्नुले केसी कहाँबाट स्वचालित भएका छन्, त्यो कुरा प्रष्ट देख्न सकिन्छ ।त्यस्तै अर्का अनशनरत अल्पज्ञानका तन्नेरी विजय थापाको न समाउँने हाँंगो न टेक्ने अखेटो भएका विजय विचरा भावनामा बहकिएर अनशन बसिहाले । तर खासै दुःख पाएनन् । उनको अनशनले पनि आश्रय पाएकै छ । सत्तारुढ दलका भातृ संगठनले थापालाई अनशन बस्नमा मद्दत पुगेकै थियो । तथापि शुक्रबार प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पारित गरे पनि गत साउन १० गते भएको सम्झौंताका मुख्य बुँदा पारित नगरेको भन्दै अनशन जारी नै राख्ने डाक्टर गोविन्द केसीले बताएका छन् । डाक्टर केसीका विरोधमा अनशन बसेका विजय थापाको आधिकारीक धारणा सार्वजनिक भएको छैन । उनीले अनशन तोड्ने या नतोड्ने टुंगो छैन र उक्त कुरा टुंगो नलागेसम्म अनशनमै रहने हल्ला बाहिर आएको छ ।
    अन्ततः अनशनरत डाक्टर गोविन्द केसी र विजय थापा समग्र देश र जनतका लागि अनशन बसेका हुन् । यी दुबैलाई कसैले उक्साएर अनशन बसेका होईन्न् । सो विवेकले बसेका हुन् । तर, पछिलो समयमा उनशनकै क्रममा उनीहरु पनि राजनीतिक स्वार्थमा लिप्त भएपछि जनताले विश्वास गर्न छोडेका छन् । यी दुबैले राजनीतिक रुप अनशनमा धारण गरेपछि ‘अनशनका विरुद्ध अनशन जारी’ भन्ने उपमा पाएका हुन् । आज आएर यी दुबै राजनीतिक अस्त्र बनेका छन् ।
    बौद्धिक एवं प्राज्ञिक व्यक्तिले मुकाबिला, आन्दोलन, रक्तपात क्रान्ति र युद्ध गरेको त्यति पाँच्य हुँदैन । बरु आन्दोलनको साटो उनीहरु शान्त, संयम र शिष्ट शैलीमा अनशन या अन्य कुनै कार्य गरेर सरकार वा सम्बन्धित निकायलाई दबाव दिने गर्दछन् ।
    प्रायः बौद्धिक सर्कलका व्यक्तिहरु त्यसरी उग्र भएर पुरानै शैलीमा एकअर्कामा मुकाबिला, आन्दोलन, रक्तपात क्राान्ति वा युद्ध जस्ता अराजक एवं क्रुर कार्यशैली अपनाउँदैन्न् । बरु त्यस्तो कार्य गर्नुभन्दा आफ्नो जिन्दगी धरापमा राखेर अन्य क्रियाकलाप वा शान्तिपूर्ण ढंगले अनशन बस्ने गर्दछन् । तर उक्त अनशन केवल अनशनरत व्यक्तिका माग मात्र सम्बोधन गर्नेभन्दा पनि समग्र देश र दुनियाँका जायज मागहरु सम्बोधन हुुनुपर्ने सर्बमान्य छ । तथापि डाक्टर गोविन्द केसी र विजय थापाको हकमा यो कुरा लागु हुँदैन ।
    नरेश राना जाजरकोट, हालः राजनीति शास्त्र विभाग त्रि. वि. काठमाण्डौं ।

    आइतबार, माघ १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
    लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation