• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

केआईएन नेपाल कपिलवस्तुको प्रतिवेदन भन्छ: ‘जोखिममा छन चेलीहरु’


  •   आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
  • महिला तथा किशोरी मानव बेचखिनको उच्च जोखिममा

    Advertisement

    कामना डेली,कपिलवस्तु।
    मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विगत १२ वर्षदेखि सक्रीय हुँदै आएको संस्था के.आई.एन नेपाल कपितवस्तुले आफ्नो ३ वर्षको प्रतिवेदन सार्वजनिक गरेको छ ।
    प्रतिवेदन अनुसार के.आई.एन नेपाल कपिलवस्तु शाखाले सीमा नाकामा सीमा निगरानी कार्यक्रम अन्तर्गत ३ वर्षको अवधिमा १२ हजार ४ सय ६७ जनालाई सीमा निगरानी, सूचना सम्प्रेषण परामर्श तथा उद्धार गरिएको हो। जसमध्ये ३सय ६१ जनालाई उद्धार पश्चात परिवारमा पुनर्मिलन गराइएको, २ सय २६ जनालाई आपतकालिन सुरक्षित आवास सेवा प्रदान गरिएको छ । ३० जनालाई उद्धार पश्चात चितवनस्थित सुरक्षित आवास गृहमा सीप विकास तालिममा सहभागि गराइएको साथै इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका ९ वटा मानव बेचबिखन तथा ओसारपसारसंग सम्वन्धित मुद्दाका १४ जनाको प्रभावितहरुले ११ जना विचौलिया विरुद्ध किटानी जाहेरी दिएका थिए । र जसमध्ये सम्माननीय जिल्ला अदालत कपिलवस्तुले ७ वटा मानव बेचबिखन तथा ओसारपसारसंग सम्वन्धित मुद्दामा अभियुक्तहरुलाई १—१० वर्ष सम्मको जेल सजायको फैसला भइसकेको जानकारी जिल्ला संयोजक केसर विश्वकर्माले दिए ।
    शाखा कार्यालय मार्फत ३ वर्षको अवधीमा उद्धार गरिएका प्रभावितहरुलाई आधार मान्ने हो भने मुख्य गरी १५ –२५ वर्ष उमेर समुहका महिला तथा किशोरीहरु मानव बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । आर्थिक अभाव, शिक्षाबाट बंचित, बढ्दो बेरोजगारी, प्रविधिको दुरुपयोग तथा बेचबिखनको बदलिदो स्वरुपको कारण महिला तथा किशोरीहरु बेचबिखनको उच्च जोखिममा रहेको परामर्शकर्ता पवित्रा चौधरी बताउनुहुन्छ ।
    विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंगको प्रभावकारी समन्वय र सहकार्य मार्फत अगाडि बढ्दै आईरहेको संस्था के.आई.एन नेपाल कपिलवस्तुले समुदाय विकास कार्यक्रम अन्तर्गत समुदायमा रहेका मानव बेचबिखन तथा लैङ्गिक हिंसाका सम्भावित महिला तथा किशोरीहरुलाई सक्षम तथा आत्मनिर्भर बनाउन समुदाय स्तरमा सचेतनामुलक र आयमुलक कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ । के.आई.एन नेपालको सहयोगमा कपिलवस्तुको बुद्धभुमि न.पा. टिक्करमा महिला समुह गठन गरी बचत गर्न थालेका महिलाहरुद्धारा संचालित श्री चेली कृषि सहकारीमा हाल ४०६ जना सदस्यहरु आवद्ध रहेका छन् । हाल समुदायमा संचालित कानुनी साक्षरता तालिम, आयमुलक र व्यवसायमुलक तालिमहरु तथा सचेतनामुलक कार्यक्रमहरुको माध्यमद्धारा मानव बेचबिखनका घटनाहरु न्युनिकरण हुँदै आइरहेको र उक्त कार्यक्रमहरुको माध्यमबाट महिलाहरु सक्षम र आत्मनिर्भर हुदै आइरेहेको र जसले गर्दा मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्युनिकरणमा सहयोग पुगेको धारणा विश्वकर्माको रहेकोे छ ।
    आफ्नो संस्थामा कार्यरत मिहेनती कर्मचारी स्थानीय सरकार, प्रहरी प्रशासन तथा समुदायमा रहेका व्यक्तिहरुको साथ सहयोग तथा सहकार्यको माध्यमबाट नै संस्थाले यो उपलव्धी हासिल गर्न सफल भएको हुनाले आगामी दिनहरुमा पनि सबैको साथको अपेक्षा सहित प्रभावकारी रुपमा अघि बढ्ने विश्वास जिल्ला संयोजकको रहेको छ ।

    आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...