• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

प्युठानका तीन स्थानिय तह सरसफाईयुक्त बन्दै


  •   बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    प्युठानका तीन स्थानिय तहबाट निस्कीएको फोहोर व्यवस्थापन हुने भएको छ । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवद्धन केन्द्र संग प्युठान नगरपालिका, माण्डवी गाउँपालिका र मल्लरानी गाउँपालिकाले संयुक्त चारपक्षिय सम्झौता गरेका छन् । प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपति, माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका र मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगरले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
    जिल्लामा फोहोर चुनौतीको रुपमा रहेको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।उहाँले भन्नुभयो,–‘ गा.पा. न.पा.को फोहोर व्यवस्थापन गर्न हामीहरुले बैकल्पिक उर्जा संग सहकार्य गरि समझदारी पत्रमा हस्ताक्षर गरेका हौँ । ’ अरु क्षेत्रमा नगरपालिकामा मात्र केन्द्रले सम्झौता गरेपनि आफुले नगरपालिका संगै छिमेकी २ गाउँपालिकालाई पनि फोहोर रहित बनाउन संगसंगै अगाडी वढाएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘फोहोरबाटै सहकार्य गरेका छौँ, अब अरु विकास निमार्णमा पनि सहकार्य गर्न जरुरी छ ।’
    वैकल्पीक उर्जासंग केन्द्रमै पुगेर जिल्लामा कार्यक्रम परिचालन गर्न आग्रह गरेपछि प्युठानमा यो कार्यक्रम आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यसलाई दिगो बनाउन हाम्रो दायित्व हो ।’ जिल्लामा फोहोर मुख्य समस्याको रुपमा छ , फोहोर व्यवस्थापन गर्ने ठाउँ छैन। उहाँले भन्नुभयो,–‘नगरपालिकाले ड्याप्ङ्गि साइड बनाए पनि फोहोर चराचुरुङ्गीले घरमा लगीदिदा दुर्गन्धित बनेको छ ।’ खेरा गएको फोहोर पनि आम्दानीको श्रोत बन्ने उहाँले बताउनुभयो । नगरपालिकाबाट निस्किएको फोहोर वर्गिकरण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ १५ दिन भित्रमा ६ वटा क्षेत्रमा फोहोरलाई बर्गिकरण गरिने योजना गरेका छौँ । ’ नगरप्रमुख कक्षपतिले वैकल्पिक केन्द्रलाई सम्झौता अनुसार यो कार्य छिटो अगाडी बढाउन आग्रह गर्नुभएको छ ।
    केन्द्रले नेपालका विभिन्न स्थानिय तहमा यो कार्यक्रम सञ्चालन गरेको केन्द्रका व्यवसाय विकास अधिकृत दिपक पौडेलले बताउनुभयो । नयाँ उर्जा उत्पन्न गर्ने, वातावरणको संरक्षण गर्ने , रोजगारीको अवसर सिर्जना गर्ने , व्यवसायिकरण गर्ने लगाएतका उदेश्य अनुसार यो कार्यक्रम ल्याईएको उहाँको भनाई छ । नेपाल सरकार संगै जर्मन सरकार, विश्व बैङ्क, एसियाली बैङ्क संग सहकार्य गरि यो कार्यक्रम अगाडी वढाएको उहाँले बताउनुभयो । सबै ठाउँमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका संग सहकार्य गर्दै अगाडी वढेका थियौँ । उहाँले भन्नुभयोे,–‘पहिलो पटक प्युठानमा गाउँपालिका संग सहकार्य ग¥यौ ।’ फोहोरको सहिसदुपयोग गरि आम्दानीको श्रोत बनाउन यो कार्यक्रम उहाँले अगाडी वढाएको बताउनुभयो । कुहिने फोहोरबाट बायोग्यास निकाल्न र अजैविक फोहोरलाई संकलन गरि विक्रिवितरण गर्न सकिने उहाँले बताउनुभयो । धुलो फोहोरलाई सड्क बनाउदाँ व्यवस्थापन गर्न सकिन्छ । उहाँले भन्नुभयो ,–‘सफा सहर बनाउने उदेश्य अनुसार अगाडी वढेका छौँ ।’ १ केजी फोहोरबाट ५६ लिटर ग्यास निकाल्न सकिने उहाँले बताउनुभयो । फोहोरबाट बिजुली, सिलिण्डर ग्यास र पाईपलाइनबट ग्यास निकाल्न सकिने उहाँले बताउनुभयो । प्युठानमा पनि अब यो कार्यक्रम शुरु भयो । उहाँले भन्नुभयो,–‘यहाँ फोहोरबाट के निकाल्ने भन्ने अध्ययन पछि थाहाँ हुन्छ । ’ फोहोर व्यवस्थापन गर्नका लागि केन्द्रले गाउँ तथा नगरपालिका र लगानीकर्ताको सहयोगमा काम गर्ने नगरप्रमुखको भनाई छ।

    Advertisement

    बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...