• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

विधानबारे कांग्रेसका शीर्ष नेता कसले के भने ?


  •   आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
  • कामना डेली,काठमाडौं

    Advertisement

    परिवारका व्यक्ति खोज्दा हार्‍यौँ : शेरबहादुर देउवा
    हामी पहिले एमालेसँग हटेर माओवादीसँग मिलेकै हो । प्रचण्डकी छोरीलाई उठाउँदा विरोध हामीबीच नै भयो । पछि एमाले र माओवादी मिल्न पुगे । चुनाव दुई महिना सार्ने कुरा उठेको हो । तर, हाउस बन्द भएपछि त्यो विकल्प पनि काम लागेन । ढंग नपुगेर पनि हार्‍यौँ । मलाई गाली गर्नुको साटो अबको निर्वाचनमा कसरी जित्ने भन्नेतर्फ लाग्नुपर्छ ।

    कोइरालाहरूलाई अहिलेसम्म भाइभतिजा भन्ने चलन छैन । जसले टिकट पाए पनि विरोध हुँदैन । तर, हामीहरू अरू सबै अप्ठ्यारोमा छौँ । डडेल्धुरामा शेरबहादुर र कैलालीमा उसको श्रीमती उठेपछि दुईतिर दुईजना नै लड्ने भन्दै हराइदिए । नुवाकोटमा रामशरण महत र अर्जुननरसिंह जित्ने उम्मेदवार हुन् । तर, उनीहरूले पनि भाइभतिजा खोज्दा हराइदिए । एउटै घरपरिवारका सबैलाई पचाउने अवस्था भएन ।

    पदाधिकारी बढाउनुपर्छ : रामचन्द्र पौडेल

    विधान सहमतिपूर्वक पास गनुपर्छ । देश प्रादेशिक संरचनामा गएपछि सात प्रदेश हेर्न अब सात उपसभापति या सात सहमहामन्त्री बनाउनुपर्छ । सबै पदाधिकरी निर्वाचित गर्नुपर्छ । दुईखाले सदस्यता नै कांग्रेस संगठनका प्राण हुन् ।

    नवीन एकताको सन्देश दिऔँ : विजयकुमार गच्छदार
    महासमितिले नवीन एकताको सन्देश दिनुपर्छ । पार्टीलाई थप बलियो बनाउनकै लागि मैले पार्टी एकता गरेको हुँ । बलियो पार्टी बनाएर जान सबैले संकल्प गरेर जाऔँ ।

    सहमतिबाट अघि बढौँ : विमलेन्द्र निधि, उपसभापति
    पदाधिकारी बढाउने वा नबढाउनेमा धारणा आइरहेका छन् । तर, जे गरे पनि सहमतिबाटै गरौँ, आफू पदाधिकारी हुँदा ।

    पदाधिकारी नबढाउँदा राम्रो : डा. शशांक कोइराला
    पदाधिकारी बढाउनु हुँदैन । भएकैलाई कायम गरेर जानुपर्छ । पिरामिड अभ्यासमा जानुपर्छ । मिलाएर जानुपर्छ । समावेशी बनाएर जानुपर्छ ।

    मिहिनेत गरेर विधान बनाएका छौँ : महामन्त्री पूर्णबहादुर खड्का
    हामीले छोटो समयमै निकै मिहिनेतपूर्वक नै विधानको मस्यौदा गरेका छौँ । यस मस्यौदामाथि साथीहरूले पनि रचनात्मक सुझाब दिनुभएको छ । कति परिमार्जन गरेर जाने सहमतिबाटै अघि बढौँ । प्रस्तावना लामो भएको भए छोटो बनाऔँ ।

    नेतृत्वको अधिकार कटौती गर्न हुन्न : डा. प्रकाशशरण महत
    विधान पुनर्लेखन गरेर मात्र कांग्रेसको संगठन बलियो हुँदैन । पार्टीका सबै संरचना र संगठनले सक्रियता देखाउँदा पार्टी बलियो बन्ने हो । पार्टी नेतृत्वको अधिकार कटौती गरेर पनि पार्टी बलियो बन्दैन । पार्टीमा अनुशासन कायम गराउन पनि सभापतिलाई बलियो बनाउनुपर्छ ।

    महिलाको ३३ प्रतिशत प्रतिनधित्व : सीतादेवी यादव, कोषाध्यक्ष
    पदाधिकारीसहित महिलाहरूलाई ३३ प्रतिशत प्रतिनिधित्व दिलाउनुपर्छ । समावेशी बनाउनुपर्छ । पार्टीको कोष सञ्चालनमा कोषाध्यक्षले हस्ताक्षर नगरीकन पैसा निकाल्ने काम भएको छ । यो राम्रो भएन । यस्तो भएपछि कसरी मितव्ययिता हुन्छ ? नयाँपत्रिकाबाट

    आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation