• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

बर्षा याममा घरगोठ गुमाएका पिडितले राहत पाउदै ।


  •   आइतबार, मङि्सर १६, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷दुनै,डोल्पा
    डोल्पा जिल्लामा बर्षाको समयमा घरगोठ गुमाएका पिडितले सरकारबाट राहत पाउन थालेका छन । यहि बर्ष बर्षा याममा भारि बर्षाका कारण पहिरो,बाढि,तथा आगलागिबाट पूर्ण तथा आँशिक क्षेति ब्यहोरेका पिडितलाइ राहात प्रदान गर्न लागिएको हो ।
    जिल्ला दैबिक प्रकोप उद्धार तथा राहात कोषबाट आँशिक रुपमा क्षेति पुगेका पिडितलाइ पाँच हजार र पूर्ण रुपमा क्षेति भएका पिडितले दश हजार पाएको जिल्ला दैबिक उद्धार कोषका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
    यसै आर्थिक बर्ष भित्रमा आगलागि,बाढि,पहिरो तथा अन्य कारणबाट दैबिक प्रकोपमा परेका ५८ वटा निबेदनहरु जिल्ला प्रशासनमा राहातको लागि प्रमाणित भएको प्रजिअ थापाले जानकारी दिए । उलने भने बर्षमा कोषमा रकम मौजात थारै रहेकोले ५८ घरपरिवारलाइ एकै पटक राहात प्रदान गर्न नसेको बताए ।
    बर्षाको समयमा दैबिक प्रकोपको बिपत्तीमा परेका घरपरिवारले भदौमा निबेदन दिए पनि थप बजेट मन्त्रालयबाट निकासा हुन केहि समय लागे पछि निबेदन परेको चार महिना लागेको प्रमुख जिल्ला अधिकारी थापाले प्रष्ट पारे ।

    Advertisement

    क्याप्सन ः पूर्ण रुपमा घरगोठ क्षेति ब्यहोरेका पिडितलाइ राहात रकम दश हजारको चेक हस्तानत्रण गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा । (टेकबहादुर शाही)

    भारि बर्षाको कारण पहिरोले घर गुमाएका त्रिपूरा सुन्दरी नगरपालिका २ रसीका नामगाङ बैजि र वडा न ७ पाहाडाकी हिमाली खत्रिको पूर्णा क्षेतिको दश हजार चेक हस्तानत्रण गरिएको छ । चेक बुझदै सरकारले थोरै भएपनि राहात दिएकोमा हिमालीले खुसि ब्यक्त गरिन ।
    दैबिक प्रकोपबाट धेरै घरपरिवारले क्षेति ब्यहोर्नु परेको पहिलो बर्ष भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । नायव सुब्बा धर्मराज शाहीका अनुसार ५८ वटाले राहात पाउनेनै भएका छन भने अझै दैबिक प्रकोपका पिडितहरुको निबेदन जिल्ला प्रशासनमा दर्ता भइ रहेको बताए ।
    दैबिक प्रकोपबाट आँशिक तथा पूर्ण रुपमा क्षेति खेपि रहेका घरपरिवारहरु जिल्लामा अझै हुन सक्ने अनुमान गरिएको छ । सकारले दिने राहातको प्रकृयाबारे जानकार नभएर त्यसका साथै कागजी प्रकृया लामो हुने भएको कारण पनि पिडितले पहल नगर्ने गरेको नागरिकहरु बताउछन । उनिहरु भन्छन लाखौ गुमेको हुन्छ पाच दश हजारले के नै हुन्छ र त्यसैले पनि प्रकृयामा जादैनन ।

    आइतबार, मङि्सर १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...