• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

जनप्रतिनिधीसंग पुर्व कमलहरीले मागे रोजगारी


  •   सोमबार, मङि्सर १०, २०७५ मा प्रकाशित
  • दिवाकर पोख्रेल
    देउखुरी, मंसिर १० गते । पुर्व कमलहरी लमही नगरपालिका ६ की मीना चौधरीले स्नातक तह सम्मको अध्यन गर्नुभएको छ । कलिलो उमेरमा मालिकको घरमा काम गर्दागर्दै मुक्तकमलहरीको पक्षमा काम गर्ने संघसंस्थाको पहलमा छुटाएर अध्यनमा लागेपछि उहाँले नयाँ जिवन पाएको बताउनुहुन्छ । दर्दनाक पिडाबाट छुटेर अध्ययन गर्न पाउँदा खुसी लागेको थियो, अहिले अध्ययन पछि पनि बेरोजगार हुनुपर्दा अर्को पिडा हुन थालेको छ, चौधरीले भन्नुभयो ।
    मिना जस्तै ५२ जना मुक्त कमलहरीले प्लान इन्टरनेशनलको सहयोगमा उच्च शिक्षा अध्ययनको अबसर पाएका छन् । दाङ, बाँके,बद्धिया,कैलाली र कन्चनपुर जिल्लाका मुत्त कमलहरीले अहिले स्थानीइ सरकार संग रोजगार माग गर्न थालेका छन् । प्नाल इन्टरनेशनलको समन्ववयमा स्थानीय सरकारका प्रमुखलाई आफूहरुको योग्यता र दक्षताका आधारमा रोजगारी व्यवस्था गर्न आग्रह गरेका हुन । हाम्रो योग्यता अनुसारको रोजगारीको माग गरेका छौ,स्थानीय सरकारपनि धेर्रै सकरात्मक भएको पाएका छौ मुत्त कमलहरी सुमा चौधरीलले भन्नुभयो । दाङको घोराही उपहानगरपालिका, लमही नगरपालिका,राप्ती गाउँपालिका र गढवा गाउँपालिका जनप्रतिनिधीलाई रोगारीको माग गरेकान मुत्त कमलहरीले उच्च शिक्षाको लागि सहयोग गर्न समेत आग्रह गरेका छन् ।
    मुत्त कमलहरीहरुलाई सहयोग गर्दै आइरहेको प्लान इन्टरनेशनलका शिक्षा कार्यक्रम संयोजक सन्जिवकुमार जोसीले आफूहरुले हाल सम्म शिक्षाको क्षेत्रमा सहयोग गर्दै आइरहेको भएपनि परियोजनाको अन्तिम चरणमा स्थानीइ सरकारलाई अपनत्व लिन आग्रह गरिएको जानकारी दिनुभयो । मुक्त कमलहरीको पक्षमा बजेट विनीयोजन गर्न र उनिहरुलाई रोजगारीमा प्राथमिकतामा राख्न आग्रह गरेका छौ,जोसीले भन्नुभयो । परियोजनाले सहयोग गरेका २५ जना पुर्व कमलहरी रोजगारीमा संलग्न भएपनि धेरै पुर्व कमलहरीहरु बेरोजगार रहेको जानकारी गराउँदै प्नाल इन्टरनेशनलकी कमला उप्रेतीले जानकारी दिनुभयो ।
    लमहीनगरपालिका प्रमख कुलवहादुर केसीले पुर्व कमलहरीको अवस्थाको बारेमा आफू अवगत रहेको जानकारी गराउँदै स्थानीय सरकारले पुवै कमलहरीलाई प्रथमिकतामा राखेर रोजगारीको व्यवस्था गर्न सकरात्मक भएको बताउनुभयो । पुर्व कमलहरीको समस्याको बारेमा जानकारी पाएका छौ, उनिहरुको उच्च शिक्षा देखि रोजगारी सम्मको व्यवस्था गर्न सकरात्मक छौ,नगर प्रमुख केसीले भन्नुभयो ।
    लमही नगरपालिका प्रमख कलबहादुर केसीसंग रोजगारीको व्यवस्था गर्न आग्रह गर्दै मुक्त कमलहरी तस्बिरः दिवाकर पोख्रेल

    Advertisement

    सोमबार, मङि्सर १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation