• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

सरङकोटबासीलाई सधै खानेपानीको चिन्ता, १ गाग्री पानी लिन ४ घण्टा।


  •   शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान। धारामा पानी लिन आउनेहरुको बिहानै देखि भीडँ हुन्छ । स्थानीयको दैनिकी पानीको जोहोमै बित्छ । घरायसी काममा लाग्नुपर्ने महिलाको पानीको पालो कुर्दैमा बिहान बित्छ । बिद्यार्थी पनि पानीकै जोहोमा लाग्नुपर्दा समय मै पढन जान भ्याउँदैनन् । पानीको मेसो मिलाउन बिहानभर धारामा लाईन लाग्नुपर्दा कहिलेकाही उनिहरुको स्कुल समेत छुट्छ। गाउमा खानेपानीको अभाव बढ्दै गएको स्थानियहरु बताउँछन् । गाउमा खानेपानीको ठूलो समस्या छ । स्थानीय देवकला सुनारले भनिन,–‘आफनो पालो कुर्दा कुर्दै एक बिहान बित्छ । ‘धारामा पानी सानो आउँछ, पानी भर्दाभर्दै धारा सुक्छ । ’ । पानी उपयोग गर्ने जनशक्ति वढी छ ,धारामा प्रयाप्त पानी न आउने समस्याका कारण यहाँ पानीको जोहो गर्न निकै समस्या छ ।मल्लरानी गाउँपालिका–५ सरङकोट, जोरपोखरी, छेडापोखरा, दर्भाने तथा ऐरावती गाउँपालिकाको सिंधुरेडाँडाका करिब पचास घरधुरीले यही पानी उपभोग गर्दै आएको स्थानीय भुमीसुधार आधारभूत बिद्यालयका व्यवस्थापन समिती अध्यक्ष दान बहादुर बुढाथोकीले बताए । यहाँका स्थानीयले बिहान भरेको पानीले भालीखेर बिहान सम्म काम चलाउनुपर्छ । बुढाथोकीले भने,–‘ पानी भर्ने त बिहान मात्र हो, साझमा धारामा पानी नै आउँदैन । नुहाउनुपरे स्थानीयलाइ दुइ घण्टा हिडेर झिमरुक खोला झर्नैपर्ने बाध्यता छ ।०७२ सालको भुकम्पले जमिन थर्काएपछि झन पानीको मुहान सुक्दै गएको स्थानियहरु बताउछन् ।भुकम्प गएको पनि ४ वर्ष भयो , मुलुकमा स्थानिय तहको निर्वाचन भई गाउँगाउँमा सिंह दरवारको अधिकार गाउँ गाउँमा आएको भनिएता पनि सरङ्गकोट बासीको यो समस्या देख्दा जो कसैलाई पनि सिंह दरवारको अधिकार कहाँ गयो कहाँ भन्ने अनुभुति हुन्छ । पानी खानका लागि निकै सास्ती भोगेको बताउँदै स्थानिय गोपिलाल सुनार भन्दछन मुल सुके पछि ४ घण्टा हिंडेर झिमरुक खोलाको बगेको पानी लिएर खाएका छौ हाम्रो दुःख बुझ्ने कोहि भएन ।

    Advertisement


    स्थानिय सरकारले खानेपानी उपलब्ध गराउनको लागि केहि सहयोग नगरेको स्थानियको गुनासो रहेको छ । केही दिन अगाडि ४ वटै बस्तीका १० जना संयुक्तसमुह जिल्ला प्रशासनमा डेलिगेशन समेत गएको र प्रमुख जिल्ला अधिकारीले बद्रीनाथ गैह्रेले सक्दो प्रयास गर्ने आस्वासन दिएको स्थानियहरु बताउछन् ।खानेपानीको मुल हेर्न गाउापालिकाका अध्यक्ष सरङकोटमा पुगेको स्थानिय किरण पन्थीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले यस क्षेत्रमा खानेपानीको सुविधा पु¥याउनका लागि गाउँपालिकाले नसक्ने बताए । उनले भने,–‘प्रदेश सरकार संग यसको माग गर्ने छ । ’ यस क्षेत्रमा खानेपानीके मुल नभएकाले लिफ्ट योजना मार्फत खानेपानी लिन बजेट वढी लाग्ने गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले बताए । उनले भने,‘यस क्षेत्रमा खानेपानीको सेवा पु¥याउन प्रदेश सरकार संग माग गरेका छौँ । ’

    शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...