काठमाडौं। नेकपा एकिकृत समाजबादीको मदाने काठमाडौं सम्पर्क मंच गठन भएको छ।
काठमाडौमा आयोजित भेलाले ७५ सदस्यीय कार्यसमिती र ११ सदसिय सल्लाहकार समिती सर्वसम्मत बनाएको हो ।
सम्पर्क मंचको अध्यक्षमा बिक्रम जिएम चयन हुनुभएको छ।जस्को उपाध्यक्षमा युवराज बिष्ट ,रिता केसि रहनुभएको छ। सचीवमा सिबराज राउत र सहसचिबमा सीता केसी, प्रबीण खड्का, कमल सिंह झाक्री ,अनिल थापा चयन हुनुभएको छ भने, कोषाध्यक्षमा सुवास पंथी चुनिनुभएको छ। त्यसैगरी मंचको सल्लाहकारहरुमा बिमल भट्टराई, शिशिर भुसाल ,ओम प्रकाश भुसाल ,लेखनाथ भुसाल, राजन थापा टीका कुंवर,चरित्र बिस्ट राम वहादुर जिएम कमल भुसाल, बोमलाल पराजुली कमल पंथी रहनुभएको सहरी बिकास मन्त्री रामकुमारी झाक्रीका स्वकीय सचिब बिमल भट्टराईले जानकारी दिनुभयो।
भट्टराईका अनुसार भेलामा एमाले मदाने काठमाडौं सम्पर्क मंचका ठूलो हिस्सा नेकपा एकीकृत समाजबादिमा समाहित भएको छ।
भेलाले मदानेमा नेकपा एकीकृत समाजबादीलाई बलियो पार्टिको रुपमा स्थापित गर्न सहयोग पुग्ने र गोकर्ण बिष्टको क्षेत्रमा आफुहरुले चुनाव जित्ने उनिहरुको बिश्वास छ।