• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, मङि्सर २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • ९. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

  • १०. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

गुल्मीमा निजामती कर्मचारी संगठनको प्रशिक्षण सम्पन्न


  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
  • गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा कर्मचारीहरुलाई जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारीलाई विभिन्न विषयमा जानकारी गराउने उदेश्यले एक दिने प्रशिक्षण कार्यक्रम गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भीमलाल खनालले बताए ।
    प्रशिक्षण कार्यक्रममा संघिय निजामति सेवा ऐन, ट्रेड युनियन, निजामती कर्मचारी संगठनको वर्तमान समसामयीक गतिविधि र आगामी कार्यदिशा लगायतको बारेमा जानकारी गराइएको थियो । प्रशिक्षण कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरा, उपमहासचिव रामचन्द्र अधिकारी, केन्द्रय सदस्य पविसिङ कठायत लगायतले विभिन्न विषयमा जानकारी गराएका थिए ।
    कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहविचको अन्तरसम्बन्धको विषयमा जानकारी गराइएको थियो । सकारात्मक सोच र तनाव व्यवस्थापन, राजनीति र प्रशासनः सम्बन्ध लगायतको विषयमा पनि प्रशिक्षण दिइएको थियो ।
    नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले संघिय निजामति सेवा ऐन कर्मचारीको मनोबल उच्च पार्ने गरी छिटो संसदबाट पारीत गरी लागु गर्नुपर्ने धारणा राखेका थिए । उनले संघ, प्रदेश र स्थानीइ तहका कर्मचारीलाई सर्व स्वीकार्य हुने गरी उक्त ऐन संसदबाट पारित गरिनु पर्नेमा जोड दिए।
    ऐन छलफल र सुझाब ग्रहण गरेर ल्याउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज दधिराम मरासिनी, नेकपा एमाले गुल्मीका युवा नेता हिरा एसी लगायतले कर्मचारीको उच्च मनोबल हुने गरि ऐन जारी गर्नुपर्नेमा जोड दिए ।
    कर्मचारी देशमा चलेका सबै परिर्वतनका आन्दोलनमा महत्वपूर्ण योगदान रहेकाले उनिहरुको भावनामा चोट पर्ने गरी काम गर्न नहुने सहभागीको भनाइ थियो ।

    Advertisement

    शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation