• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

खडेरीले पनि रोकेन मेहनती गुल्मी सेउघाका किसानलाई


  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको सेउघामा ९ महिने खडेरीमा समेत तरकारी खेती गरेर दुई जना कृषकले मेहनत र परिश्रम गरे सफल भइन्छ भन्ने सन्देश प्रवाह गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ सेउघाका झबि पाण्डे र चुरा कुँवरले खडेरीको समयमा पनि तरकारी खेतीउत्पादन  गरेर मनग्य आम्दानी गर्न थाल्नु भएको छ । 
    अहिलेको लामो समयसम्म पानी नपर्दा पनि उहाँहरु फममा तरकारीले हरावरा छ । यसले मेहनत परिश्रम गरे सफल भइन्छ भन्ने उदाहरण पनि दिएको छ । 
       पाण्डे र कुँवर मिलेर पछिल्लो केहि वर्ष यता सेउघाको अग्लो डाँडामा २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । भगवती कुषि फर्म दर्ता गरेर पाण्डे र कुँवरले अहिलेको खडेरीको समयमा १० कुन्टल बन्दा, ४ कुन्टर सिमी लगायत काक्रो, बोडी, फर्सी लगायतका तरकारी उत्पादन गर्नुभएको छ । 
    यो सिजनमा उत्पादीत तरकारीले राम्रो मूल्य पनि पाएको छ ।  कृषक झबी पाण्डे समाजिक कार्यसँगै तम्घास बजारमा खाद्ययन्न पसल पनि गर्नु हुन्छ ।
    उहाले सरकारलाई व्यवसायबाट बार्षिक २ लाख बढी कर बुझाउने गर्नुहुन्छ ।  पसल र समाज सेवाको समयलाई मिलाएर खाली समयलाई कृषिमा लगाउने गर्नु भएको छ । 
    कुँवर पनि समाज सेवासँगै बाँकी समय कृषि पेसा गर्दै आउनु भएको छ । खालि समय सदुपयोग गरेर काम गर्तादा ताजा तरकारी आफैंले पनि खान पाइने बिक्री गरेर आम्दानी पनि हुनेभएकाले तरकारी खेती गर्दै आएको कृषक झबि पाण्डेले बताउनुभयो । 
    पाण्डे र कुँवरले मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आउनु भएको छ । कृषि फममा  स्थानीय ४ जनालाई रोजगारी समेत पाएका छन् ।      
    समाजमा अगुवा व्यक्तिबाट कृषि गर्दा अन्य कृषकहरुलाई पनि प्रेरण मिल्ने भएकाले खाली समयलाई कृषि कर्ममा लगाउने गरेको कृषक झबि पाण्डेले बताउनुभयो । पाण्डे र कुँवरले उत्पादन गरेको तरकारी तम्घास बजारमा बिक्री हुन्छ । 
    केही गर्न खोज्ने कृषकलाई सरकारले दिने अनुदानमा कृषकको फममा पुगेर प्रत्यक्ष अवलोकन गरेर मात्रै वितरण गरे प्रभावकारी हुने कृषक कुँवरले बताउनुभयो  । उहाँले आफुहरुले गर्दै आएको तरकारी खेतीमा थोपा सिंचाइका लागि पाइप लगायतका सामाग्री आवश्यक रहेको बताउनुभयो । 

    Advertisement

    मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation