• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

प्युठानमा बजेट अभावले खानेपानीका ठुला योजना अलपत्र


  •   आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
  • प्युठान । प्युठानमा निर्माणाधीन १४ वटा खानेपानीका ठूला योजना अलपत्र परेका छन् । क्रमागत योजनामा बजेट अभावले काम अगाडी बढ्न सकेका छैनन् ।
    यी योजनामा १७ करोड ८२ लाख ५० हजार रुपियाँ खर्च भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष काम सम्पन्न भएका १४ योजनाको ३ करोड ८३ लाख रुपियाँ तिर्न बाँकी छ ।
    योजनाको काम सम्पन्न भैसके पनि सरकारले प्रयाप्त बजेट उपलब्ध नगराएकाले भुक्तानी गर्न नसकिएको खानेपानी कार्यालय प्रमुख बेदप्रसाद आचार्यले जानकारी दिनुभयो।
    आचार्यले भन्नुभयो,‘ उपभोक्ता समिति र ठेकेदारले दिनहुँ फोन गरेर भुक्तानी चाहियो भन्छन , बजेट नै छैन । कसरी भुक्तानी गर्नु।’
    धेरैजसो योजनाको लागत १ करोड भन्दा बढीको भएपनि ४र५ लाख रुपियाँ बजेट पर्दा एउटै योजना पुरा गर्न वर्षौ लाग्छ ।’
    हरेक वर्ष थोरै बजेटले योजनाको काम गर्दा प्रगति हुन नसकेको डिभिजन प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार पूराना अलपत्र योजनाहरुमै कार्यालय अल्झिन परेकाले जिल्लामा खानेपानीका नयाँ काम शुरु भएका छैन्न ।
    लुम्बिनी प्रदेश अन्तर्गतका झिमरुक बृहत, मल्लरानी,गहना, बड्डाडा लगायतका लिप्ट खानेपानी योजना अलपत्र छन् । अलपत्र योजनाहरु सम्पन्न गर्नको लागि ३३ करोड ४२ लाख रुपियाँ रकम लाग्ने कार्यालयले जनाएको छ ।
    यी १४ वटा योजनाहरुको निर्माण कार्य पूरा हुँदा प्यूठानमा झण्डै १८ हजार ९ सय ११ जनसंख्या लाभान्वित हुने छन् ।
    योजना बिचमै रोकिदाँ घर आंगनमा पानी झर्ने आशामा जनश्रमदान गरेका गाउँले निराश छन् ।
    सरुमारानी–३, को पनाहा गुरुङडाडा लिफ्ट खानेपानी उपोभोक्ता समितीका अध्यक्ष शोभाराम फेवालीले आयोजना सम्पन्नको अन्तिम चरणमा बजेट अभाव हुँदा निर्माणको काम रोकिएको बताउनुभयो । उहाले भन्नुभयो,“योजनाको सबै काम सकिएको छ, बिद्युतिकरणका लागि ६९ लाख नभएर योजना अलपत्र पर्यो ।”
    प्युठानमा प्रदेशका ९६ र संघिय सरकारका ४२ सहित १३८ वटा खानेपानी योजना सञ्चालनमा रहेको खानेपानी कार्यालयले जनाएको हो ।

    Advertisement

    आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • २.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ६.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ७.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ८.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation