• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

गरिवको सहारा : ‘बिशेश्वर कार्यक्रमले बनायो आत्मनिर्भर’


  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा “गरिबसँग बिशेश्वर कार्यक्रम” गरिवको साहरा बनेको छ । जिल्लामा यो कार्यक्रम लागुभएपछि धेरैको जनजिवनमा परिर्वतन ल्याएको छ । कामना डेलीले ति मध्ये केहिलाई समटेर सफलता कथा बनाएको छ ।
    म गंगा बहादुर बिक इश्मा गाउँपालिका वडा नम्बर–२ मा बस्छु । ७० बर्षका बृद्ध बुवा सहित मेरो ८ जनाको परिवार छ । अहिले ४८ बवर्षको भए । म दलित परिवारको छोरो त्यसै माथी विपन्न पनि मेलापात गएर विहान वेलुकाको जोहो गर्थे । साथमा पैसा हुदैनथ्यो अरुकोबाट अन्नबाली मागेर खान्थ्यौ ।
    यसैक्रममा २०६१ सालमा हाम्रो गाउँमासंचालन भएको गरिबसंग विशेश्वर कार्यक्रममा कालिका समूह मार्फत सदस्य भए । यो मेरो पहिलो वचत समूह थियो । बचत गर्न कर्जा लिन समूहमा घुलमिल हुन मैले यहा आएपछि मात्र सिके । आज म जहा छु त्यसको देन यहि कार्यक्रम हो । २०६३ सालमा यो कार्यक्रम र जिल्ला शिक्षाकार्यालयले आयोजना गरेको प्रौढ शिक्षामा सहभागी भए सामान्य लेखपढ गर्न सक्ने भए । त्यसलगत्तै गरिबसंग बिशेश्वर कार्यक्रमले आयोजना गरेको सिलाईकटाई तालिममा सहभागि भए सिके पनि त्यसपछि २०६३ सालसम्म अरुकोमा काम सिलाई काम गरे । बिसं २०६३ सालमा यहि कार्यक्रमबाट सिलाई मेशिन र इन्टरलग मेशिन पाए र आफ्नै पसल खोले अहिलेत सिलाई संगै सानो सानो फेन्सी पसल पनि चलाएको छु ।महिनाको न्यूनतम ३० हजार कमाउछु । छोराछोरी ११÷१२ मा क्याम्पस पढ्छन् कान्छो ९ मा पढ्दैछ । मेरी जहान पनि काममा सघाउछिन् म मेरो काममा खुशि छु जिविका चलेकैैै छ। खाडीमा गएर ४० हजार कमाउन भन्दा घरै बसेर २० कमाए जितिन्छ ।
    जुन समाजले अपहेलना गर्थ्यो उहि समाजमा भिजेर बसेकि छु
    ५८ बर्षिय इश्वरा बि.क को जोश जागर र त्यो फुर्तिलो तरीकाले काम गराई देख्दा लोभ लाग्छ । कतिबेलै खालि हात नवस्ने इश्वरा आफ्नो माइतिदेश सत्यवति गाउँपालिका वडा नम्बर–७ मा बस्न लागेको बिहेपछि २० ÷२२ बर्ष भयो ।
    ं २०४२ सालका चन्द्रकोट गाउँपालिकामा विहे भएको हो । माइतिको आर्थिक अवस्था अत्यन्त कमजोर उस्तै विपन्न थिए घरपरिवार पनि ।बिहे लगत्तै श्रीमान् धन कमाउन भारत पसे यता उनि दुई जिउकी थिइन् । २०४३ सालमा छोराको जन्म भयो तर श्रीमान् भने बेखबर भए २÷४ बर्ष कुरेर बसीन् श्रीमान् बेखबर हुने समाज र परिवारले अपहेलना गर्ने गर्न थालेसी छोरासंगै माइति फर्केर बस्न थाल्नुभयो माइतीमा पनि कसैको सहयोग साथ पाइनन् उल्टै बृद्ध आमा को पालनपोसन गर्ने जिम्मा पनि उहालाई नै भयो ।
    मेलापात गएर अरुकोमा काम गरेर जिवीका चलाउदै जानुभयो । घर नगरेको भनेर माइति समाजले पनि राम्रो भन्दैनथे । यसैक्रममा उहा बि सं २०७५ सालदेखी गरिबसंग बिशेश्वर कार्यक्रमको सदस्य बन्नुभयो ।  त्यसपछि समूहबाट चल्ला पाएपछि कुखुरा पालनमा लाग्नु भएकि इश्वराले अहिले लोकल कुखुरा अण्डा र बाख्रा पाल्ने बेच्ने गनुहुन्छ । उहाभन्नुहुन्छ म अहिले महिनाको १४÷१५ हजार कमाउछु छोरा भारत छ म र बुहारीलाई यसैले पुग्छ ।यो कार्यक्रममा ढिलो समाबेश भएर म पछुताएकि छु । अचेल त मलाई सबैले माया गर्ने सहयोग गर्ने गर्नुहुन्छ । नहुदा सबै पराई हुदा सबैआफन्त भनेझै मेरा दुख पिर कम भए भन्नी भाछ हिजोआज ।

    Advertisement

    जान्यौं भने आफ्नै माटोमा सुन फल्छ
    गुल्मीदरबार गाउँपालिकामा रहेको गरिबसंग बिशेश्वर कार्यक्रमका सदस्य मान बहादुर फुल्देल सदस्यहरु मध्येका उत्कृष्ट कृषकमा परेका छन् । उनि पालिका भित्रका उत्कृष्ट १० मध्येमा पर्नुहुन्छ । उनिहरुले मासिक २५ देखी ३० हजार नगद आम्दानी गर्दै आउनुभएको छ । २०६० सालदेखी गरिबसंग बिशेश्वर कार्यक्रममा जोडिनुभएका उहाँले सामान्य तरकारीखेतीबाट सुरुवात गर्नुभएकोमा अहिले व्यवसायिक किसान बन्न सफल भएका छन् ।
    ५६ बर्षका फुल्देल युवा पिढीका लागी अनुकरणीय व्यक्तित्व रहेका छन् । उनि भनछन् ‘आफ्नो खेतबारी चिन्न नसकेर विदेशीले लार्खौ युवाहरु एक पटक सुरुवात गरेर त हेर्नुस्’ अहिले टमाटर,सिमी,काउली लगायतका तरकारी फलाएर बेचिरहनु भएको छ ।नेपालमा पहिलो पटक विपन्न परिवारलाई रोजगारी तथा आयमूलक कृयाकलापका माध्यमबाट सामाजकि तथा आर्थिक अभियानमा संलग्न गराउने उद्येश्यमा आधारित भएर “गरिबसंग बिशेश्वर कार्यक्रम ”को सुरुवात गरिएको हो ।आर्थिक वर्ष ०५५÷५६ साल देखी यो कार्यक्रम संचालनमा आएको हो । गुल्मी जिल्लामा पनि ०५६ साल देखी यो कार्यक्रमको सुरुवात भएको थियो । जिल्लाभरमा यस कार्यक्रममा ८४ वटा समूह गठन भएका छन् जसको परिवार संख्या १६१३ छ ।
    समूहले आन्तरिक बचत गर्ने कर्जा लिने जैचो कार्यक्रम लगायत गर्दै आएका छन् । जिल्लाका विपन्न परिवारलाई समूहमा आबद्ध गराई उनिहरुलाई आयआर्जनमा प्रत्यक्ष संलग्न गराउन यस कार्यक्रमले अग्रणी भूमिका निर्वाह गरेको छ ।
    लक्षीत वर्गहरुले यस कार्यक्रमबाट राहतको महसुस गरेको प्रतिकृया दिन्छन् । यो यस्तो कार्यक्रम हो जसले गरिबको घरदैलोमा पुगेर उनिहरुको चाहाना अनुसार प्रत्यक्ष सरोकार राख्ने काम गर्दै आएको छ । आयआर्जन, क्षमता विकास,संस्थागत विकास,सिप विकास,साना भौतिक पूर्वाधार जस्ता कार्यक्रमले यस समुदायमा लाभ पुगेको छ । विपन्न परिवारले धेरै रुचाएको कार्यक्रमको रुपमा यस कार्यक्रमलाई लिन सकिन्छ ।विपन्न परिवारको जीवनस्तर माथी उठाइ उनिहरुको आयमूलक कृयाकलापलाई सम्मुन्नत मुलुक निर्माणको पुलमा जोड्नु मुख्य उद्येश्य हो । उनिहरुमा सकारात्मक सोंचको विकास गर्नुको साथै उनीहरुमा कार्यक्षमता, दक्षता ,क्रियाशिलता र उद्यमशिलता प्रर्बद्यन गरी व्यापक सहभागिताका साथ रोजगारी र व्यवसायिकीकरण गर्ने उद्येश्यले हरेक जिल्लामा गरिबसंग बिशेश्वर कार्यक्रमको सुरुवात भएको हो ।
    विपन्नको परिभाषा विभिन्न मुलुकमा आ–आफ्नै किसिमले गरेको पाइन्छ । नेपालको सन्दर्भमा बार्षिक १६ हजार भन्दा कम आम्दानी हुने परिवारलाई विपन्न भन्ने गरीएको छ । आगामी १० वर्षभित्र राष्ट्रीय समृद्धि , समानता र सामाजिक न्याय हासिल गर्दै देशलाई अतिकम विकसित राष्ट्रबाट दु्रत विकाससिल राष्ट्रमा पु¥याउने सरकारको लक्ष्यमा यस कार्यक्रमले पनि केहि इटा थप्ने काम गर्ने उदेश्य राखिएको छ ।

    शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation