• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

‘सन्न्यास लिनुअघि लियोनबाट खेल्न चाहन्छु’


  •   मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित
  • काठमाडाैं।चर्चित फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाले स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडबाट आफ्नो व्यावसायिक खेल जीवनको अन्त्य नगर्ने बताएका छन्। लामो समयदेखि रियल म्याड्रिडबाट खेल्दै आएका बेन्जेमा फ्रान्सेली क्लबमै फर्किएर आफ्नो व्यावसायिक खेल जीवन टुंग्याउने योजनामा छन्।बेन्जेमाले फ्रान्सेली क्लब लियोनबाट आफ्नो व्यावसायिक खेल जीवन प्रारम्भ गरेका थिए। त्यसैले उनी लियोनबाट केही समय खेलेर मात्र सन्न्यास लिन चाहन्छन्। ३२ वर्षीय बेन्जेमा लियोनकै युथ एकेडेमीका उत्पादन हुन्। उनी लियोनको सिनियर टोलीमा पाँच वर्ष बिताएर सन् २००९ मा रियल म्याड्रिडमा आबद्ध भएका थिए।लियोनको सिनियर टोलीबाट खेल्नुअघि सन् २००४ देखि सन् २००६ सम्म लियोनकै ‘बी’ टोलीमा आबद्ध थिए। उनी केवल १० वर्षको उमेरमा फुटबल सिक्न लियोनको एकेडेमीमा भर्ना भएका थिए। ‘लियोनबाट केही समय खेलेर मात्र म आफ्नो व्यावसायिक खेल जीवन टुंग्याउने योजनामा छु’, सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बेन्जेमाले भनेका छन्।फ्रान्सेली राष्ट्रिय टोलीका पूर्वखेलाडी बेन्जेमाको जन्म पनि लियोन सहरमै भएको हो। ‘लियोन नै मलाई फुटबल सिकाउने पहिलो पाठशाला हो। त्यसैले पनि यो क्लबसँग मेरो भावनात्मक सम्बन्ध गाँसिएको छ। त्यर्हीको हावापानी र न्यानो मायाले म आज यो ठाउँसम्म पुगेको हुँ’, बेन्जेमाले भनेका छन्।रियल म्याड्रिडमा आबद्ध हुनुअघि बेन्जेमाले सन् २००४ देखि सन् २००८ को बीचमा लियोनलाई लगातार चारपटक घरेलु लिगको च्याम्पियन बनाएका थिए। उनले लियोनको सिनियर टोलीबाट एक सय ५० खेल खेलेका थिए। ‘लियोनले मलाई ठूलो गुन लगाएको छ। त्यसैले पनि आफ्नो खेल जीवनको उत्तरार्धमा केही समयका लागि मैले लियोन फर्कनु आवश्यक छ’, बेन्जेमा भन्छन्।रियल म्याड्रिडमा आबद्ध भएपछि पहिले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र त्यसपछि वेल्सका अनुभवी विंगर गारेथ बेलसँग बेन्जेमाको गजबको तालमेल मिलेको थियो। रोनाल्डो सन् २०१८ मा रियल म्याड्रिड छाडेर इटालियन सिरिए क्लब युभेन्ट्समा आबद्ध हुनुअघि यी तीन खेलाडीले रियल म्याड्रिडलाई चारवटा च्याम्पियन्स लिग र दुईवटा ला लिगाको उपाधि चुमाएका थिए।‘लियोनका समर्थकले पनि मलाई निकै माया गर्छन्। उनीहरू एकपटक फेरि मैले आफ्नो गृहनगरको क्लबबाटै खेलेको हेर्न चाहन्छन्। त्यसैले पनि मैले एकपटक लियोन फर्कनु आवश्यक छ’, बेन्जेमाले भनेका छन्, ‘तर, तत्कालै रियल म्याड्रिड छाडेर लियोन फर्कने अवस्था छैन। म आफ्नो खेल जीवनको अन्त्य भने लियोनबाटै गर्नेछु।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

    Advertisement

    मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation