• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

जंगबहादुरकाे न्वारन गरिएकाे ऐतिहासिक बल्कोट पौवा


  •   सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
  • अर्घाखाँची।जिल्लाको छत्रदेव-२ स्थित बलकोट पाैवा एक महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा चिनिन्छ। यहा आन्तरिक तथा बाहृय पर्यटकहरु समेत पुग्ने गरेका छन।जुम्लाबाट काठमाडौँ जाने क्रममा बालनरसिंह कुंवरकी कान्छी पत्नी गणेश कुमारीले जंगबहादुर कुंवर राणालाई मथुरामा जन्माइन । त्यसपछी यसै पाैवामा ल्याई न्वारान गरिएकाे ईतिहाँसमा उल्लेख छ। कालक्रमले जंगबहादुर कुंवर राणा प्रधानमन्त्री बने, उनकै निर्देशनमा विश्वासपात्र कमाण्डर इन चीफ सनद सिंह टन्डन मार्फत वल्कोटमा श्रीपरशुरमेश्वर पौवा र वाणलिंगेश्वर मन्दिर निर्माण गर्न लगाएका थिए । जंगबहादुर स्वयंले आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैँचा र न्वारन भएको ठाउँ बल्कोटमा पौवा बनाउन भन्दै कर्नेल सनदसिंहलाई पठाएका थिए।उक्त पाैवा बनाउन वि.सं. १९०४ मा तत्कालिन कर्नेल सदनसिंह खटिएका थिए। यो दरवार बनाउन दश बर्ष लागेको बताईन्छ। पौवाभित्र बैठक कक्षसमेत छ ।नेपाली राजनीतिमा जंगबहादुर राणाको चर्चा हुन्छ। उनि इतिहासको एक चर्चीत खलपात्रका रुपमा चिनिन्छन।उनले प्रधानमन्त्री भएपछि आफु जन्मेको ठाउ“लाई दरबारै बनाएको बताईन्छ । यहा खाली जग्गा पनि छ। यहाँ राजनीतिक भेटघाट तथा कार्यक्रमहरु समेत हुदै आएका छन ।कलात्मक रूपमा निर्माण गरिएको बीसखुट्टे दरवार नेपालमै नौलो मानिन्छ।राणाशासन रहदासम्म रेखदेख र संरक्षण पाएपनी त्यसपछि बेसारिसे जस्तै  बनेको यो दरवारको संरक्षण गर्न थालिएको छ।आकर्षक एवंम कलात्मक शैलिमा बनाईएको उक्त पाैवा परिसरमा शिवालय लगायत अन्य मठ मन्दिरहरु पनि छन् । हिजोआज ऐतिहासिक उक्त पाैवाकाे पुनर्निर्माण तथा रङ राेगन गरि चिटिक्क पारिएकाे छ। श्री परशुरामेस्वर मन्दिर सञ्चालक समिति बलकोट पौवाले यहाँ आई पाैवाकाे अवलाेकन गरि जिल्लाकाे पर्यटन प्रवर्दनमा सहयाेग पुर्याउन सबैसँग आग्रह गरेकाे छ। जंगबहादुरको बुवा थिए बालनरसिंह राणा। उनि आर्मी अफिसर थिए।उनी बारुदखाना प्यूठानको प्रमुख थिए।१८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो।विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्ला खटाइयो।जुम्लामा उनी श्रीमतीलाइ लिएर गएका थिए । जुम्लामै रहँदा श्रीमती गर्भवती भइन। त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो । उनी तत्कालीन प्रधानमन्त्री भिमसेन थापाकी बहिनी थिइन्।जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको वांगलामा रहेका लामपाटी अर्थात मथुरामा १८७४ सालमा उनले ७ महिनामा बच्चा जन्माइन्। जंगबहादुर ७ महिनामा जन्मिएका थिए। नजिकैका पाण्डे थरका कृषकहरुले उनको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाइ राखेका थिए । त्यहाँ स्थानीय खनाल थरका ब्राह्मणहरुले न्वारन गराएर त्यो बालकको नाम वीरनरसिंह राखेको पनि भनिन्छ। सुत्केरी दरिली भएपछि उनी माइतीघर गोर्खा गएकी थिइन।पछि वीरनर सिंह जंगे स्वभावको भएको हुनाले उनको नाम जंगबहादुर रहेको थियो भनेर इतिहासका पुस्तकहरुमा पढ्न पाईन्छ। जंगबहादुरको जन्म कहा भयो भन्ने बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरुको भनाई छ।

    Advertisement

    सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation