• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ३. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ४. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ५. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ८. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ९. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • १०. नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

तम्घासमा मासु–दुग्ध पसल अनुगमन : सरसफाइमा कमजोरी


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा सञ्चालनमा रहेका मासु तथा दुग्ध पदार्थ बिक्री गर्ने पसलहरूको अनुगमन गरिएको छ । रेसुङ्गा नगरपालिकाको आयोजनामा गरिएको अनुगमनमा सरसफाइ तथा खाद्य सुरक्षा मापदण्डमा कमजोरी भेटिएको छ ।
    भेटेनरी अस्पतालका प्राविधिक, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरूको सहभागितामा गरिएको अनुगमन टोलीले बजारका मासु पसल तथा डेरीहरूको स्थलगत निरीक्षण गरेको हो ।
    अनुगमनका क्रममा केही पसलमा सरसफाइ सन्तोषजनक नभएको, मासु काट्ने तथा भण्डारण गर्ने स्थान अव्यवस्थित रहेको र उपकरणहरू नियमित रूपमा सफा नगरिएको पाइएको नगरपालिकाले जनाएको छ । सरसफाइ नगरेको अवस्थामा भेटिएको करिब १५ किलो मासु बरामद गरी नष्ट गरिएको छ ।
    रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले उपभोक्ता स्वास्थ्यलाई केन्द्रमा राखेर अनुगमन गरिएको बताए । उनले भने, “उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले हामीले कडाइका साथ अनुगमन गरेका हौं । सरसफाइमा लापरबाही स्वीकार्य हुँदैन ।”
    अनुगमन टोलीले व्यवसायीलाई खाद्य सुरक्षा मापदण्ड पालना गर्न, मासु तथा दुग्धजन्य पदार्थको भण्डारण सही तापक्रम र स्वच्छ वातावरणमा गर्न निर्देशन दिएको छ ।
    नगरपालिकाले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै बजारलाई स्वच्छ, व्यवस्थित र उपभोक्तामैत्री बनाउने जनाएको छ ।

    Advertisement

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
    जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री
    रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ३.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ४.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ५.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • २.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ३.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ४.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ५.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ६.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ७.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • ८.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation