• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ


  •   बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
  • स्याङ्जा — वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक महिलालाई अमेरिका पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको तथा बन्धक बनाएर यौन हिंसा (जबरजस्ती करणीसमेत) गरेको आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिवबहादुर थापा पक्राउ परेका छन्।
    मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले थापालाई सोमबार कास्कीको पोखराबाट पक्राउ गरेको हो। ब्युरोले उनीमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी गम्भीर आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ।
    प्रहरीका अनुसार थापाले सामाजिक सञ्जालमार्फत पीडितसँग सम्पर्क गरी दुबई हुँदै अमेरिका पठाइदिने आश्वासन दिएका थिए। सोही बहानामा २०७८ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई दुबई पुर्‍याइएको थियो।
    त्यसपछि पीडितलाई बहराइन, टर्की, ब्राजिल, पेरु हुँदै कोलम्बिया पुर्‍याएर करिब एक वर्षसम्म बन्धक बनाइएको र शारीरिक तथा मानसिक यातना दिँदै यौन हिंसा गरिएको आरोप उजुरीमा उल्लेख छ।
    अनुसन्धानअनुसार अमेरिका पठाउने नाममा पीडितसँग विभिन्न चरणमा गरी करिब ९८ हजार ९ सय अमेरिकी डलर, अर्थात् झण्डै १ करोड ४२ लाख रुपैयाँ बराबर रकम असुल गरिएको छ।
    पछि थप रकम नदिएको भन्दै पीडितलाई पानामाको जंगल हुँदै मेक्सिको सीमा क्षेत्रसम्म पुर्‍याएर अलपत्र छाडिएको पनि आरोप छ।
    पीडित भने अमेरिकास्थित आफन्त तथा नेपाली दूतावासको सहयोगमा २०८३ वैशाख २ गते नेपाल फर्किएकी थिइन्। त्यसपछि दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।
    २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित थापा २०८० भदौ १५ गतेपछि सम्पर्कविहीन बनेका थिए। पछि उनी अमेरिका पुगेको खुलेको थियो।
    करिब साढे दुई वर्षपछि हालै नेपाल फर्किएका उनी वडा कार्यालयमा पुनः सक्रिय देखिएका थिए। यसअघि पनि अवैध रूपमा अमेरिका पठाउने र रकम असुली गरेको आरोप उनीमाथि लाग्दै आएको थियो।
    थापा हाल प्रहरी हिरासतमा छन् भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    Advertisement

    बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा
    वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला
    लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम
    इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै
    बाँदर धपाउन ‘बाली हेरालु’ राख्न ४५ लाख बजेट
    दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    भर्खरै

    • १.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ४.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ५.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ६.
      फिफाद्वारा एन्फा निलम्बित

    • ७.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ८.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation