• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

राप्ती गाउँपालिकाबाट दुग्ध किसानलाई १५ लाख प्रोत्साहन


  •   सोमबार, साउन ०६, २०८२ मा प्रकाशित
  • भालुवाङ। दाङको राप्ती गाउँपालिकाले दुग्ध उत्पादनमा सक्रिय १२९ किसानलाई १५ लाख ४७ हजार रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरेको छ।गाउँपालिकाको पशु तथा मत्स्य विकास शाखाका प्रमुख दामोदर आचार्यका अनुसार ३ लाख ८६ हजार ७५० लिटर दूधमा प्रतिलिटर ४ रुपैयाँका दरले रकम वितरण गरिएको हो। अनुदान रकम गाउँपालिका भित्रका १२ निजी डेरी र १७ व्यवसायिक फर्ममार्फत किसानको खातामा पठाइएको छ।पालिकाले तीन वर्षदेखि वास्तविक दुग्ध उत्पादकलाई लक्षित गर्दै प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०७९/८० मा प्रतिलिटर २ रुपैयाँ दिइँदै आएकोमा सहभागिता बढेपछि अनुदान दर दोब्बर गरिएको हो।शाखा प्रमुख आचार्यले “यस कार्यक्रमले प्रत्यक्ष रूपमा किसानलाई लाभ पुर्‍याएको” बताए।किसान दीपक बुढा मगरका अनुसार पालिकाको सहयोगले उत्पादन र आम्दानी दुवै बढेको छ। “अब गाईभैंसी थप्ने योजना छ,” उनले भने।पालिका अध्यक्ष प्रकाश विष्टले कार्यक्रम किसान आत्मनिर्भर बनाउन प्रभावकारी रहेको बताए। “स्थानीय उत्पादन प्रवर्द्धनमा यो कार्यक्रम सफल छ,” उनले भने।पालिकाले दूध उत्पादनलाई प्राथमिकतामा राख्दै चिसो पेय पदार्थमा प्रतिबन्ध लगाएर दही, मोहीलाई प्रोत्साहन दिएको छ।

    Advertisement

    सोमबार, साउन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation