• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

ऐरावती गाउँपालिकाको ९१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • प्यूठान — ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९१ बुँदे नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ। अध्यक्ष नविल विक्रम शाहले गाउँपालिकाको १८औं गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
    नीति कार्यक्रममा युवा कार्यक्रम, लिफ्ट खानेपानीको महशुलमा अनुदान, एमविविएस डाक्टर पढाउन छात्रवृत्ति, होम टु हस्पिटल सेवा र स्थानीय मदिराको ब्राण्डिङजस्ता पुराना योजना निरन्तरता पाउने जनाइएको छ।
    गुणस्तरीय निर्माणका लागि ल्याब स्थापना, वालमैत्री, वातावरणमैत्री तथा पोषणमैत्री गाउँपालिका घोषणा, १५ शैयाको अस्पताल सञ्चालन, कोसेली घर सञ्चालन, कृषि तथा पशुपालनमा व्यवसायिकरण लगायतका नयाँ कार्यक्रम समावेश छन्।
    गन्धर्व र कुसुन्डा जातिको संरक्षण र आयआर्जन वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। वालविवाह न्यूनिकरणका लागि सूचनादातालाई २५ हजार रुपैयाँसम्मको पुरस्कार दिने नीति जारी रहनेछ।
    स्थानीय सञ्चार गृहहरूको विकास र प्रवद्र्धनका लागि समावेशी विज्ञापन प्रणाली लागू गरिनेछ। पारदर्शिता र सुशासनका लागि सूचना विद्युतीय माध्यमबाट सार्वजनिक गरिने योजना छ।
    ३० वर्षमाथिका नागरिकको नसर्ने रोगको अनिवार्य स्क्रिनिङ गरिनेछ भने वृद्धवृद्धालाई ‘ओखती कार्यक्रम’ मार्फत सहयोग प्रदान गरिनेछ।
    एक घर एक धारा कार्यक्रम निरन्तरता दिँदै ‘स्वास्थ्यका लागि पानी (नेवा)’ कार्यक्रम पनि लागू गरिनेछ। कृषि तथा पशुपालनमा आधारित साना किसान र युवा उद्यमशीलता कार्यक्रम निरन्तरता पाउने छन्।
    गाउँसभामा उत्कृष्ट किसान, कर्मचारी, शिक्षक, विद्यार्थी र स्वास्थ्य स्वयंसेवकलाई सम्मान गरिएको छ। उत्कृष्ट कर्मचारीमा सागर रिजाल, यम प्रसाद पाण्डे, प्रकाश विक र कमल नेपाली रहेका छन् भने स्वास्थ्यकर्मीमा राजेश कुमार शर्मा, गीता थापा र मिरा ज्ञवाली छन्।
    उत्कृष्ट विद्यालयमा जनता मावि विजुली, शिसुकल्याण आधारभूत विद्यालय झिवाङ र माण्डवी प्राथमिक विद्यालय लामिदमार रहेका छन्। उत्कृष्ट शिक्षकमा कृष्ण विक्रम शाह, कुलबहादुर रोका, भोजबहादुर राउत, मेनका अधिकारी र माधव पोख्रेल रहेका छन्।
    किसानतर्फ जयगोपाल श्रेष्ठ उत्कृष्ट किसान र पूर्ण बहादुर जिसी जेष्ठ किसान घोषणा भएका छन्।

    Advertisement

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation