• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

यो बुढो रुख त्यो बुढो रुख

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

लोकप्रिय समाचार

  • १. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • २. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ३. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • ४. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

  • ५. यो बुढो रुख त्यो बुढो रुख

राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • मसुरिया (दाङ)— राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सातौं गाउँसभामा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरको विशेष उपस्थितिमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।
    अध्यक्ष विष्टले सीमित स्रोतसाधनका बाबजुद समृद्ध र विकसित राप्ती निर्माणका लागि योजनाबद्ध रूपमा अघि बढिने प्रतिबद्धता जनाउनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, उद्यम, पर्यटन र पूर्वाधार विकास प्राथमिकतामा पर्ने बताउँदै उहाँले जनताको आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर योजना लागू गरिने उल्लेख गर्नुभयो।
    सभाका प्रमुख अतिथि सभामुख घर्तीले संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार संविधानले स्पष्ट रूपमा परिभाषित गरिसकेको बताउनुभयो। संघीय र प्रदेश सरकारमा सरकार परिवर्तन भइरहे पनि स्थानीय सरकार स्थायित्व र जनउत्तरदायित्वको आधार भएकाले पारदर्शिता र जवाफदेहिताका साथ जनमुखी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
    “स्थानीय सरकार जनताको ढोका अगाडिको सरकार हो, यसको सेवा प्रत्यक्ष रूपमा जनतासँग जोडिएको हुन्छ,” सभामुख घर्तीले भन्नुभयो, “पारदर्शिता, जवाफदेहिता र जनसहभागिता सुनिश्चित गर्नु स्थानीय सरकारको पहिलो कर्तव्य हो।”

    Advertisement

    गाउँसभाको अर्को बैठक असार ९ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती
    राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम
    रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट
    जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    लोकप्रिय

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ३.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • ४.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी

    • ५.
      यो बुढो रुख त्यो बुढो रुख

    भर्खरै

    • १.
      यो बुढो रुख त्यो बुढो रुख

    • २.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • ३.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ४.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ५.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ६.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ७.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ८.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation