• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने


  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
  • बुटवल — साना किसानको कृषि उत्पादन वृद्धि गर्न उनीहरूको पहुँच बैंकसम्म पुर्‍याउने अभियान चलाइने भएको छ। हेफर ईन्टरनेशनल नेपालको आयोजनामा बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय गोष्ठीमा सहभागी बैंक, बीमा कम्पनी, सहकारी र सरोकारवाला निकायका प्रतिनिधिहरुले कृषि तथा उद्यमी कर्जालाई सरल र सहज बनाउँदै किसानमैत्री लगानी आवश्यक रहेको बताएका हुन्।
    कृषि विकास बैंक लुम्बिनी प्रदेश निर्देशक नवराज न्यौपानेले साना किसानको उत्पादन र गुणस्तर वृद्धि गर्दै बजारीकरणमा जोड दिन बैंकको लगानी कृषकमैत्री हुनुपर्ने बताए। उनले साना किसान र सहकारी लक्षित गरी ६ प्रतिशत ब्याजदरमा ऋण प्रवाह सुरु गरिएको र धितो मापदण्ड पुर्‍याएका सहकारीलाई ऋण सहज रूपमा प्रवाह गरिने जानकारी दिए।
    प्रभु बैंक प्रदेश प्रबन्धक स्मृति श्रेष्ठले प्रक्रिया पुरा गरेका कृषकलाई प्राथमिकतामा राखी ऋण प्रवाह भइरहेको बताइन्। राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख संगिता धितालले सामाजिक उद्यमी महिला सहकारीमा विना धितो ऋण प्रवाह गरिएको र सहकारीको क्षमता विकासमा जोड दिनुपर्ने धारणा राखिन्।
    हेफर ईन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेमकुमार साम्ब्युका अनुसार संस्थाको सहजीकरणमा १७ वटा बैंकसँगको सहकार्यमा देशभर ११ हजार ६९५ कृषक र उद्यमीलाई २ अर्ब ४० करोड रुपैयाँ लगानी गरिएको छ। बुटवल क्षेत्रीय कार्यालयको समन्वयमा मात्रै १६ वटा बैंक र २९ सहकारीमार्फत ४० करोड रुपैयाँ लगानी भइसकेको उनले बताए।
    कार्यक्रममा विभिन्न बैंक, बीमा कम्पनी, सहकारी र परियोजनाका प्रतिनिधिहरुले वित्तीय साक्षरता, बीमा, धितो मूल्यांकन र लगानीको अवसर र चुनौतीबारे छलफल गरेका थिए।

    Advertisement

    मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...