• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

लोकप्रिय समाचार

  • १. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • २. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ८. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • ९. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु


  •   शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित
  • तानसेन — पाल्पा रिब्दीकोट गाउँपालिका र स्थानीय जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त लगानीमा प्राङ्गारिक मल उत्पादन सुरु भएको छ । कुल ३९ लाख रुपैयाँ लगानीमा स्थापित मल उद्योगले दैनिक पाँच क्विन्टल प्राङ्गारिक मल उत्पादन गरिरहेको छ ।
    गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार, मल उत्पादनका लागि गाउँपालिकाले १९ लाख र सहकारी संस्थाले २० लाख रुपैयाँ लगानी गरेका हुन् । गत आर्थिक वर्ष २०८०/८१ मा मल उद्योग सञ्चालनका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो भने चालु आवमा थप चार लाख विनियोजन गरिएको छ ।
    सहकारी संस्थाका व्यवस्थापक नारायणबहादुर लामटाङ्गेले उत्पादित मल स्थानीय बजारमा बिक्री भइरहेको र रिब्दीकोट–५ नयाँटोलामा रहेको कारखानामा उत्पादन भइरहेको बताए । कारखाना तीन रोपनी जग्गामा सञ्चालनमा छ । यसमध्ये एक रोपनीमा मल उत्पादन भइरहेको छ भने बाँकी जग्गामा पशुपालन र कृषि योजना रहेको छ ।
    ‘अमृतबुटी जैविक मल’ नाम दिइएको यो मल वनमारा, तितेपाती, पहाडी झारपात, गाईगोबर, फालिएका पातपतिङ्गर र स्याउला प्रयोग गरेर उत्पादन गरिएको छ । कृषिविज्ञ यमबहादर दर्लामीका अनुसार, बोनमिल, पिना, बायोब्याक्टेरिया, सुडोमोनस, ट्राइकोडर्मा, सिविड, क्याल्सियम, गोबर र प्रेस मड जैविक मलमा प्रयोग गरिएको छ ।
    उत्पादित मलमा नाइट्रोजन १ प्रतिशत, फस्फोरस ०.५ प्रतिशत, पोटास १ प्रतिशत, चिस्यान २५ प्रतिशत र पिएच ७ प्रतिशत रहेको छ । सहकारीले स्थानीय किसान, सङ्घ संस्था र व्यापारीको माग अनुसार मल बिक्री वितरणलाई विस्तार गर्ने योजना बनाइरहेको छ ।

    Advertisement

    शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन
    गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान
    झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    सडकको बीचमै बिजुलीको पोल
    प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    लोकप्रिय

    • १.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • २.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

    • २.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • ५.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ६.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ७.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ८.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation