• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

तीन वर्षमा अख्तियारमा स्थानीय तहका ५ हजार उजुरी


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • प्युठान। लुम्बिनी प्रदेशका स्थानीय तहहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलमा पछिल्ला तीन आर्थिक वर्षमा पाँच हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। तीमध्ये ३ हजार ५७९ उजुरी फर्छ्यौट भइसकेका छन् भने ५८९ उजुरी हाल पनि अनुसन्धान प्रक्रियामा छन्।
    बुधबार सरुमारानी गाउँपालिकामा आयोजित अन्तरक्रियामा अख्तियारले सार्वजनिक गरेको विवरण अनुसार, २०७९/८० मा १ हजार ५ सय २३ उजुरी दर्ता भएका थिए, जसमध्ये १ हजार ५१ फर्छ्यौट भई ४ सय ७२ उजुरी अर्को वर्षमा सारिएका थिए। त्यसपछिको वर्ष २०८०/८१ मा २ हजार १ सय ८५ उजुरी परे, जसमध्ये १ हजार ७ सय ५१ टुंगो लागे। चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म १ हजार ३ सय ६६ उजुरी दर्ता भएका छन्, जसमध्ये ७ सय ७७ उजुरी फर्छ्यौट भएका छन्।कार्यालय प्रमुख विनिता भट्टराईका अनुसार योजना छनोट, कार्यान्वयन, भुक्तानी प्रक्रिया, करार कर्मचारी भर्ना, अनुदान वितरण, स्वास्थ्य सामग्री खरिद र विद्यालयमा खाजा वितरणजस्ता विषयहरूमा बढी उजुरी आउने गरेका छन्। बुटवलस्थित अख्तियारको कार्यक्षेत्र लुम्बिनीका १२ मध्ये ७ जिल्ला र गण्डकीअन्तर्गत नवलपरासी (पूर्व) सम्म फैलिएको छ। तीमध्ये सबैभन्दा धेरै उजुरी रूपन्देहीमा परेका छन्। गत वर्षबाट सरेका १२५ सहित कुल ४७९ उजुरी दर्ता भएका थिए, जसमध्ये २७६ उजुरी फर्छ्यौट भएका छन् भने २०३ अझै छानबिनमा छन्।कपिलवस्तुमा ३१९ उजुरी दर्ता भएका छन्, जसमध्ये १३२ अझै टुंगो लाग्न बाँकी छन्। नवलपरासी पश्चिममा १४८, गुल्मीमा १००, अर्घाखाँचीमा १०२, पाल्पामा ९९ र प्युठानमा २२ उजुरी परेका छन्। सबैभन्दा कम उजुरी दाङमा मात्रै ७ छन्।कार्यक्रममा सरुमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्काले व्यक्तिगत रिस र पूर्वाग्रहका कारण पनि उजुरी दिने प्रवृत्ति बढेको बताइन्। अख्तियारका उपसचिव गीता आचार्यले आयोगको अधिकार, कार्यक्षेत्र र कार्यप्रणालीबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन्। प्रमुख भट्टराईले सही नियतले काम गर्नेहरू उजुरीबाट डराउनु नपर्ने भन्दै उजुरीको भयले विकास रोकिन नहुने धारणा राखिन्।
    कार्यक्रममा सहभागीहरूले अख्तियारको भूमिकाबारे जिज्ञासा राख्नुका साथै सुझावसमेत प्रस्तुत गरेका थिए।

    Advertisement

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation