• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान


  •   बुधबार, असार २५, २०८२ मा प्रकाशित
  • गुल्मी । भेटेरिनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्र गुल्मीले तीन जना उत्कृष्ट कृषकलाई सम्मानित गरेको छ । धुर्कोट गाउँपालिका वडानम्बर–६ का अर्याल पशुपंक्षी फमका सञ्चालक मेघनाथ अर्याल, इस्मा गाउँपालिका वडानम्बर–३ का ग्यालेक्सी कृषि फर्मका गोकर्ण नेपाली र गुल्मीदरबार गाउँपालिका वडानम्बर–रेसुङ्गा एग्रो एण्ड रिर्चस फम बिशाल थापालाई सम्मान गरिएको हो ।
    यी कृषकहरु मध्ये नेपालीलाई सर्वोकृष्ट, अर्याल र थापालाई उत्कृष्ट कृषकको रुपमा नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानित हुने कृषकलाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले नगद र प्रमाणपत्रले सम्मान गरेका थिए । बाख्रा पालन, भैंसी पालन, घाँस खेती र पशुपालन विधामा मेहनतको कदर गर्दै सम्मान गरिएको हो । सम्मानित हुने कृषकहरुमा गोकर्ण नेपालीले १२० रोपनी क्षेत्रफलमा घाँस खेती र नर्सरी उत्पादन गर्दै आएका छन् ।
    उनले कृषि क्षेत्रमा नवीनतम प्रविधिहरू र परम्परागत पद्धतिहरूलाई सँगै ल्याएर कृषि कर्म गर्दै उत्पादनशक्ति र दक्षतामा उल्लेखनीय वृद्धि गरेका छन् । उनको मेहनत र समर्पणले गाउँका अन्य कृषकहरूलाई पनि प्रेरित गरेको छ ।
    त्यस्तै मेघनाथ अर्यालले ३५ वटा भैंसी पालेर प्रतिदिन १०० लिटर दूध उत्पादन गर्दै स्थानीय बजारमा बिक्री गर्दै आएका छन् । शहरको सुख्ख छोडेर गाउँमै करोडौं लगानी लगाएर भैंसीपालनसँगै कृषि कर्म समेत गर्दै आएका छन् ।
    कृषक बिशाल थापाले १५० वटा विभिन्न जातका बाख्रा पालन गर्दै आएका छन् । थापाले बाख्रा पालनको क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्दै कृषकहरूलाई थप जानकारी र तालिम प्रदान गर्दै आएका छन् । भेटेरिनरी अस्पताल र पशुसेवा बिज्ञ केन्द्रले जिल्लाभरिका कृषकहरूलाई सम्मानित गर्न आवेदन माग गरेको थियो । उक्त आवेदनका आधारमा बाख्रा पालन, भैंसी पालन, घाँस खेती र पशुपालन विधामा उत्कृष्ट योगदान पुर्याएका कृषकहरूको चयन गरिएको कार्यालयका प्रमुख हुमाकान्त पाण्डेले बताए ।
    यस पुरस्कार वितरण कार्यक्रमको मुख्य उद्देश्य भनेको कृषकहरूको श्रम र योगदानको कदर गर्नु र उनीहरूलाई नयाँ उचाईमा पुर्याउन प्रोत्साहित रहेको उनको भनाइ छ । कार्यक्रमले कृषि क्षेत्रमा कार्यरत अन्य कृषकहरूलाई पनि उत्साहित गर्दै स्थानीय कृषि उत्पादनको स्तरलाई अझ उच्च बनाउन मद्दत पुर्याएको छ ।
    कृषकहरूको समर्पण र मेहनतको मूल्याङ्कन गर्दै, यो सम्मानले गाउँका कृषकहरूको मनोबल उच्च राख्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । यस प्रकारका सम्मान कार्यक्रमहरूले कृषकहरूको मनोबल उच्च राख्दै, गाउँको आर्थिक समृद्धिमा ठूलो भूमिका निभाउने विश्वास गरिएको उनको भनाइ छ ।
    कृषकहरूले आफ्नो मेहनत र लगनले कृषिमा सफलता हासिल गरेका छन् ।

    Advertisement

    बुधबार, असार २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation