• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन सुरु


  •   मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
  • गुल्मी । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सम्मेलनको मंगलबार जिल्लाको सदरमुकाम तम्घासमा  महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन् ।
       नेपाली कांग्रेस गुल्मीले गरेको कामको समिक्षा र आगामी कार्ययोजना बारे जानकारी दिने उदेश्य सहित तेस्रो जिल्ला सम्मेलको आयोजना गरेको नेपाली कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्काले बताए । सम्मेलनका महामन्त्री थापा सहित,अर्का महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय सदस्य डा.मृगेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, चन्द्र के.सी, अजयबावु सिवाकोटी, लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको छ ।
       नेपाली कांग्रेस गुल्मीले जिल्ला स्थित १२ वटा पालिकाको सम्मेलन सकेर जिल्ला सम्मेलन गर्न लागेको हो । पछिल्लो समय नागरिकमा बढदै गएको निराशालाई यस सम्मेनले चिर्ने काम पनि गर्ने सचिव खड्काले बताए ।  सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्व प्रधानमन्त्री सम्माननीय शेरबहादुर देउवा आउने भनेर प्रचार गरिएको थियो । तर ती नेताहरु विशेष कारणले अनुपस्थिती रहेको कांग्रेस गुल्मीले जनाएको छ ।
        चिदिचौर खेलमैदानमा गुल्मीका १२ वटै स्थानीय तहबाट कार्यकर्ता र समर्थनको सहभागीता रहेको छ । चैत २७ गते हुने सम्मेलनको बन्दसत्रमा जिल्ला भित्रका ३ हजार बढी क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा पार्टीले बिगतमा गरेका कार्यक्रमको समिक्षा आगामी कार्ययोजनाको बारेमा छलफल हुने कांग्रेस गुल्मीले जनाएको छ । २ दिनसम्म गुल्मी जिल्लामा चल्ने सम्मेलनबाट पार्टीको बिगतको समिक्षा गर्दै आगामी दिनमा गरिने कार्यहरुको समिक्षा र गुल्मी घोषणा पत्र जारी गरेर सम्मेलन सम्पन्न हुने आयोजकले जनाएको छ । सम्मेलनको अवसरमा तीन जना युवा मिलेर सञ्चालन गरेको पानी उद्योगका उद्यमी सन्तोष कुँवर, राम पन्थी र विश्वास पुनलाई सम्मान समेत गरिएको थियो । त्यस्तै एईई मा जिल्लामै उत्कृष्ट अंक ल्याउने अनिषा बिक, कक्षा १२ मा जिल्लामै उत्कृष्ट अंक ल्याउन गृष्मा पाण्डे, स्नाकोत्तरमा गुल्मीबाट उत्कृष्ट अंक ल्याउने शुसिल पोखरेललाई सम्मान गरिएको थियो ।
        त्यस्तै जिल्लामा बार्षिक २ करोड बढीको च्याउ खेतीगर्ने कमला भलामी, कृषि पशुपालक कृषक बिष्णुप्रसाद भण्डारी, सुन्तला खेती गर्ने बिष्णु खानल, जिल्लामा भैँसी पालनमा रबिन्द्र घिमिरेलाई सम्मन गरिएको थियो । त्यस्तै बाख्रा पालक बिशाल थापा, कुखुरा पालक खगराज पाण्डे सुनिल पाण्डे, किबी खेती गर्ने कृषक लक्ष्मीपत्ती न्यौपानेलाई सम्मान गरेको हो ।
        जिल्लाका ग्रामीण वस्तीहरुमा कृषका माध्यमबाट गाउँमै रोजगारी सृजना गरेको भन्दै प्रशंसा स्वरुप सम्मान गरिएको सचिव खड्काले बताए । त्यस्तै बुटवलमा त्रिकेट खेलमैदान निर्माण गर्ने इन्जिनियर विनोद कुँवरलाई सम्मान गरेको थियो ।

    Advertisement

    मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...