• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गुल्मीमा राष्ट्रिय अनुसन्धान कार्यालय आफ्नै भवनमा


  •   बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीको आफ्नै भवन निर्माण भएको छ । जिल्ला सदरमुकाम तम्घासमा नवनिर्मित भवनको राष्ट्रिय अनुसन्धान मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले उद्घाटन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा सिमित रहेको राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीको आफ्नै भवन निर्माण भएको हो। भवन निर्माण भएसँगै कार्यालय तथा सेवा प्रवाहमा सहज भएको छ ।
        १२ वटा कोठा सहित निर्माण भएको भवन तीन तलाको रहेको छ । भवनको सुरुको तलामा कार्यालय दोस्रो तलामा कार्यालय प्रमुख निवास र अर्को तलामा अतिथि निवास राख्ने गरि निर्माण भएको छ । भवनको उद्घाटन गर्दै राष्ट्रिय अनुसन्धान मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले भवन निर्माणको लागि सहयोग गर्ने सवैलाई धन्यवाद दिए । उनले तोकिएकै मितिमा निर्माण पक्षले निर्माण कार्य गरेकोमा प्रशंसा गरे । उनले यस कार्यालय यहाँका नागरिकै भएकाले यसको संरक्षण र सहयोग दुवै कार्य यहिँकै रहेको उल्लेख गरे । जोग्मा एण्ड डिएनडी जेभी कम्पनी मार्फत निर्माण भएको भवनको २ करोड ३ लाखको लागत रहेको सहरी विकास तथा भवन कार्यालय, रूपन्देहीका इन्जिनियर घनश्याम यादवले बताए । उनले भवनको गुणस्तरिय निर्माण कार्य गर्नका लागि बिशेष निगरानी गरिएको बताए । २०८० भदौ २८ गते सम्झौता भएको भवनको तोकिएकै मितिमा निर्माण व्यवसायीले निर्माण गरेका हुन् ।
       राष्ट्रिय अनुसन्धान कार्यलय गुल्मीका प्रमुख विनयकुमार चतुर्वेदीले नयाँ भवनमा कार्यालय सरेसँगै कार्यसम्पादन कार्यको लागि सहज हुने बताए । कार्यालयको बिशेष निगरानीका कारणले तोकिएकै मितिमा भवन निर्माण कार्य सहज भएको उनको भनाइ छ ।
        नवनिर्मित भवन उद्घाटन कार्यक्रममा निर्माण कार्य गर्ने निर्माण व्यवसायी जोग्मा एण्ड डिएनडी जेभी कम्पनी भोजप्रसाद श्रेष्ठ र सहरी विकास तथा भवन कार्यालय, रूपन्देहीका इन्जिनियर घनश्याम यादव सहित विभिन्न कार्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला जनार्दन गौतम सहित स्थानीय जनप्रनिधि तथा कार्यलय प्रमुखको सहभागिता रहेको थियो ।

    Advertisement

    बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation