• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

लोकप्रिय समाचार

  • १. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • २. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ३. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ८. दाङमै क्यान्सर उपचार सुरु

  • ९. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

  • १०. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

भिभो नेपालद्धारा भि ५० मोवाईल लन्च


  •   मङ्गलबार, चैत ११, २०८१ मा प्रकाशित
  • बुटवल। भिभो नेपालले भि ५० मोवाईल मंगलबार बुटवलमा लन्च गरेको छ । नेपालमा भिभो ब्राण्डको मोवाइल सेलुसीटि इन्टेरनेशल प्रालीले आयात गर्दै आएको छ ।
    भिभो कम्पनीका क्षेत्रीय बजार व्यवस्थापक रामचन्द्र पौडेल, सिद्धीविनायक ट्रेड लिक बुटवलका सन्चालक सन्देश ध्वजु र श्रीमहालक्ष्मी ट्रेड लिक भैरहवाका संचालक अरुण कुमार गुप्ताले सामुहिक रुपमा मोवाइल लन्च गरेका हुन । भिभोको भि सिरिजले फोटोग्राफि,डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरुलाई निरन्तर आकषर्ण बढाएको बजार व्यवस्थापक रामचन्द्र पौडेलले बताए । भि ५० फाइभ जी मोडलमा ६.७७ इन्चको डिस्पेले रहेको छ । ५०÷५०मेगा फिक्सलका ३ वटा क्यामरामा जेसीस लेन्स प्रयोग गरिएको छ । जसका कारणले अति आक्रशक तस्वीरहरु र ४ के भिडियो रेकडिङ गर्न मिल्दछ । एआई सुविधा भएको मोवाईलमा २५६ जीविको स्टोरेज भएको भि ५० मा सबै एप तस्वीर र अत्यावश्यक फाइलहरुका लागि प्रयाप्त स्पेश रहेको छ । १२ जीविको इन्टरनल ¥यामलाई १२ जीवि थप्न सकिने बताइएको छ ।
    ६ हजार एमएचको हेवी व्याटि पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथार्त गेम खेल्न प्रशस्त पावर पुग्छ । भि ५० कालो र निलो कलरमा उपलव्ध रहेको छ । ९० वाटको फास्ट चार्जरद्धारा ५५ मिनेटमै पुरा चार्ज गर्न सकिने छ । ३० मिनेटसम्म पानीमा डुवाउँदा पनि कुनै असर नपर्ने बजार व्यवस्थापक रामचन्द्र पौडेलले बताए । भिभो कम्पनीले ग्राहकको आवश्यकता अनुसार आकर्षक विशेषताका स्मार्टफोन बजारमा उपलव्ध गराएको छ ।
    उक्त मोवाईलको बजार मुल्य ६७ हजार ९ सय ९९ रहेको छ । भि ५० लन्च गरेसड शुन्य प्रतिशत व्याजदरमा ४० प्रतिशत डाउन पेमेन्ट गरि ग्राहकलाई किस्ता वन्दिमा थप सुविधा उपलव्ध गराएको छ ।

    Advertisement

    मङ्गलबार, चैत ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीको भुर्तुङ्गमा बारम्बार मोबाइल नेटवर्क समस्या
    राप्ती गाउँपालिकामा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु
    माण्डवीमा साइबर क्राइमसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
    राप्ती गाउँपालिकामा विद्युतीय हाजिरी प्रणाली लागू
    कपिलवस्तुमा क्युआर कोडबाटै निवेदन र उजुरी दिन सकिने
    ओली र डिजिटल बोर्ड ह्याकिङ: प्रविधिकै माध्यमबाट आक्रमण

    लोकप्रिय

    • १.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

    • २.
      दाङमै क्यान्सर उपचार सुरु

    • ३.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ४.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ५.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ६.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ७.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ८.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation