• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

खुङमा जनश्रमदानबाट गोरेटो बाटो निर्माण


  •   शनिबार, चैत ०८, २०८१ मा प्रकाशित
  • प्यूठान। प्यूठानको गौमुखी गाउँपालिका-५, खुङमा जनश्रमदानबाट गोरेटो बाटो निर्माण गरिएको छ।
    वडा कार्यालयको पहलमा सञ्चालन भएको जनश्रमदान अभियान अन्तर्गत खुङ र गुल्मीको मदाने सिमाना (बथान बिसौना) सम्म करिब १ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको हो। उक्त अभियान ३१ सदस्यीय समितिमार्फत सञ्चालन गरिएको थियो, जसको संयोजक निराजन विक्रम मल्ल रहेका छन्।
    संयोजक मल्लका अनुसार श्रमदान अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने छ। वडा अध्यक्ष बरुणध्वज मल्लका अनुसार यो बाटो अत्यन्तै दुर्गम र कठिन छ। केही समयअघि गुल्मीका एक व्यक्तिको लडेर मृत्यु भएपछि बाटो सुधारको आवश्यकता झन् महसुस भएको थियो।
    उनका अनुसार जनश्रमदान अभियान अन्तर्गत सार्वजनिक स्थलहरू (मन्दिर, विद्यालय, कुवा, शौचालय) को सफाइ, बाटो मर्मत तथा विपन्न परिवारका घर मर्मतजस्ता कार्यहरू पनि गरिएको छ। उनले भने, “प्रत्येक हप्ता फरक स्थानमा फरक काम गरिन्छ।”
    शनिबार बिहान ७ बजेदेखि सञ्चालन भएको अभियानमा गुल्मी मदाने-१ अग्लुङ र गौमुखी-५ खुङका युवा, शिक्षक, समाजसेवी लगायत स्वयंसेवीको सक्रिय सहभागिता रहेको थियो।
    वडाले विगत तीन वर्षदेखि प्रत्येक शनिबार श्रम शिविर सञ्चालन गर्दै आएको छ। वडा कार्यालयका अनुसार हालसम्म ११५ पटक श्रमदान अभियान सञ्चालन भइसकेको छ, जसमा करिब ५ हजार जनशक्ति परिचालित भएका छन्।

    Advertisement

    शनिबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...