• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

प्यूठानका १० जना उत्कृष्ट उद्यमी सम्मानित


  •   शनिबार, चैत ०१, २०८१ मा प्रकाशित
  • प्यूठान – विश्व उपभोक्ता दिवसको अवसरमा प्यूठानका १० उत्कृष्ट उद्यमी सम्मानित भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय, प्यूठानद्वारा आयोजित कार्यक्रममा उत्पादनमूलक, सेवामूलक, कृषि तथा वन पैदावर, र पर्यटन उद्योगका संचालकहरूलाई सम्मान गरिएको निमित्त प्रमुख मनि बहादुर गुरुङले जानकारी दिए ।
    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माले प्रत्येक उद्यमीलाई रु. ७ हजार नगद र सम्मान पत्र प्रदान गर्नुभयो। सम्मानित हुनेहरूमा गोबिन्द बहादुर राउत (बजरंगी नमकिन भण्डार), प्रकाश केसी (न्यू गौमुखी पाउरोटी उद्योग), मेघराज श्रेष्ठ (राम चाउमिन एण्ड सस उद्योग), धन बहादुर रायमाझी (स्वर्गद्वारी एग ट्रे उद्योग), मनि रोकामगर (मनिबिष्णु बुटिक एण्ड ट्रेनिङ सेन्टर), विष्णु गिरी (राप्ती गण्डकी युनिफर्म उद्योग), बिन्जु श्रेष्ठ (पिंक ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर), नविन श्रेष्ठ (ईशान एग्रो अर्ग्यानिक एण्ड पशुपन्छी फर्म), जुगमला सेरचन (थकाली अल्लो कपडा उद्योग), र इच्छा सुवेदी (न्यू अर्घाखाँची होटेल एण्ड लज) रहेका छन्।बजारमा आयातित दालमोठको विकल्प प्रदान गर्दै बजरंगी दालमोठ तथा नमकिन ले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै निर्यातसमेत गरेको छ। दुर्गम गौमुखीमा ‘न्यु गौमुखी पाउरोटी उद्योग’ ले स्थानीय बजारमा पाउरोटी आपूर्ति गर्दैछ। त्यस्तै, श्रीराम चाउमिन एण्ड सस उद्योग (स्वर्गद्वारी नपा-४, भिंगृ) ले खाद्य तथा गुण नियन्त्रणबाट अनुज्ञापत्र प्राप्त गरी लेबलिङ र प्याकेजिङसहित उत्पादन वितरण गरिरहेको छ।
    उद्यमी संरक्षणका लागि सरकारी सहयोग आवश्यक रहेको सहभागीहरूले बताएका छन्। घरेलु तथा साना उद्योग कार्यालय, प्यूठानले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    Advertisement

    शनिबार, चैत ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation