• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

गगन थापाले भने, ‘एमालेबाट कुनै दुर्व्यवहार भए सहेर बस्दैनौं, सरकार छोड्छौं’


  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
  • प्युठान। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्ता गठबन्धन २०८४ सम्म कायम रहने दाबी गरेका छन्। सोमबार प्यूठानमा आयोजित आमसभामा सम्बोधन गर्दै उनले कांग्रेसले नेकपा एमालेसँग गरेको समझदारीअनुसार सरकार २०८४ सालसम्म सञ्चालन हुने कुरा स्पष्ट पारे।
    “०८४ सम्म हाम्रो प्रयास र इमानदारीता कायम रहन्छ। हामी कुनै चकचक गर्दैनौं, कुनै उपद्रो गर्दैनौं। हामी यताबाट उफ्रेर कतै जाँदैनौं,” महामन्त्री थापाले भने। उनले थपे, “कांग्रेस सत्ता र सरकारका लागि बेइमानी गर्दैन।”
    महामन्त्री थापाले सरकार विधि र कानुनअनुसार सञ्चालन हुने बताएका छन्। “यदि सम्झौता गर्नैपर्ने अवस्था आयो भने कांग्रेस सरकार छोड्न तयार छ,” उनले भने, “प्रजातान्त्रिक अधिकारमाथि कुनै सम्झौता हुँदैन।”
    एमालेसँगको सम्बन्धको बारेमा उनले भने, “हामी न एमालेलाई हेप्छौं, न त आफूलाई हेपिन तयार छौं। केन्द्रदेखि जिल्ला तहसम्म समान व्यवहार हुनुपर्छ।” उनले स्पष्ट पारे, “कुनै दुर्व्यवहार भए भने हामी सहेर बस्दैनौं, सरकार छोड्छौं। यो कुरामा हामी प्रष्ट हुन आवश्यक छ।”
    महामन्त्री थापाले आगामी ३६ महिना विधि, शासन र परिणाममुखी सरकार सञ्चालन गर्न चाहने कुरा पनि उल्लेख गरे। “यो समयको अधिकतम उपयोग गर्ने लक्ष्य छ,” उनले भने।
    अन्ततः, उनले २०८० देखि २०९० लाई विकास र निर्माणको दशक बनाउने प्रतिबद्धता व्यक्त गरे। “यो दशक रोजगारी सिर्जना, नेपाली आमाबाबुलाई खुसी दिने, गरिबी र बेरोजगारी घटाउने दशकको रूपमा स्थापित गर्नुपर्छ,” उनले आत्मविश्वासका साथ बताए।
    यसैगरी, पार्टीको १५औं महाधिवेशन र २०८४ को निर्वाचनका सन्दर्भमा आवश्यक छलफलको समय नआएको पनि उनले प्रष्ट पारे।यद्धपी,पार्टीको विधानअनुसार तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने पनि महामन्त्री थापाको भनाइ छ । थापाले पार्टीभित्र गुट-उपगुट अन्त्य गर्न प्रत्यक्ष निर्वाचनबाट सभापति छानिनुपर्ने पनि बताए । नेताका घरघर धाएर पदाधिकारी बन्ने चलन अन्त्य गर्नुपर्ने महामन्त्री थापाले मत राखे ।

    Advertisement

    सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation