• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

कलश र सर्वोत्तम सहकारीको एकीकरण


  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
  • दाङ– दाङको घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बीचको एकीकरणको घोषणा सभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ। दुवै सहकारीको एकीकरण पश्चात आज पहिलो प्रारम्भिक साधारणसभा र एकीकरण घोषणासभा आयोजना गरिएको हो।
    कार्यक्रमको अध्यक्षता तदर्थ समितिका अध्यक्ष माधव खनालले गरेका थिए भने प्रमुख अतिथिको रूपमा जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतम उपस्थित थिए। गौतमले सहकारीहरूको एकीकरण अहिलेको आवश्यकता रहेको र यसले संस्थाको सदस्यमित्रता र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्ने विश्वास व्यक्त गरे।
    कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूले शुभकामना व्यक्त गरे। यसमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, घोराही उप–महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख प्रेम केसी, राष्ट्रिय सहकारी बैंक लिमिटेड घोराही शाखा प्रमुख प्रदिप अर्याल, र जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष विमल अधिकारी लगायतको उपस्थिति रहेको थियो।
    संस्थाका निबर्तमान अध्यक्ष बालचन्द्र शर्माले एकीकरणको आवश्यकता र भावी योजनाबारे प्रकाश पार्दै, संस्थालाई दिगो रूपमा सञ्चालन गर्न, सदस्य सेवा बढाउन र नवप्रवर्तनात्मक प्रविधि प्रयोग गर्ने कुरा उल्लेख गरे।
    साधारणसभाले ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा चन्द्रावती पौडेल भण्डारी, सचिवमा विमल योगी, र कोषाध्यक्षमा नवराज भण्डारी चयन भएका छन्। लेखा सुपरीवेक्षण समितिको संयोजक हरिहर आचार्य र सदस्यमा ऋचा डाँगी पाण्डे र श्रीधर योगी चयन भएका छन्।
    यो एकीकरणले सहकारी क्षेत्रमा नयाँ सम्भावनाहरू र सेवाको बृद्धि ल्याउने आशा गरिएको छ।

    Advertisement

    शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation