• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ८. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

बोडगाउँमा मालपोत तथा नापी कार्यालय सञ्चालन, सेवा प्रवाह सुरु


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • कपिलवस्तु। कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८, बोडगाउँमा मालपोत तथा नापी कार्यालय स्थापना भई औपचारिक रूपमा सेवा प्रवाह सुरु गरिएको छ। आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन्।
    उद्घाटन समारोहमा मन्त्री अधिकारीले अब स्थानीयवासीलाई जग्गा नापजाँच, नामसारी, धनीपुर्जा प्रमाणीकरण जस्ता सेवा सहज रूपमा उपलब्ध हुने बताएका छन्। उनले सेवा छिटो, छरितो र पारदर्शी बनाउन प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै भूमिसम्बन्धी अनियमितता, ढिलासुस्ती तथा विचौलियाको भूमिकामा कडाइ गर्न निर्देशन दिए।
    राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले स्थानीय तहमा कार्यालय स्थापना हुनु ठूलो उपलब्धि भएको उल्लेख गर्दै सेवा प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताइन्। उनले भूमि सुधार नीतिहरू कार्यान्वयन गर्न मालपोत तथा नापी कार्यालयको भूमिका महत्वपूर्ण हुने औंल्याइन्।
    प्रदेशसभा सांसद गिरिधारीलाल न्यौपानेले कार्यालय सञ्चालन भएसँगै स्थानीयवासीलाई सहज र छिटो सेवा प्राप्त हुने विश्वास व्यक्त गरे। उनले भूमि व्यवस्थापनमा देखिएको जटिलता समाधान गर्न कार्यालयलाई आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए।
    बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले कार्यालय स्थापनाले स्थानीयवासीलाई राहत मिल्ने बताउँदै सेवाग्राहीलाई छिटो र सरल सेवा दिन कर्मचारीहरूलाई निर्देशित गरे। साथै, उनले भविष्यमा थप सेवा विस्तारका लागि पहल गर्ने बताए।
    कार्यालय सञ्चालनको पहिलो दिन नै दुई जनाले सेवा लिएका छन्। सेवाग्राहीहरूले कार्यालय स्थापना भएसँगै अन्यत्र जानुपर्ने बाध्यता हटेकोमा खुशी व्यक्त गरेका छन्। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
    अब, बोडगाउँमा मालपोत तथा नापी कार्यालय सञ्चालनसँगै स्थानीयवासीले समय, खर्च र झन्झटबाट छुटकारा पाउनेछन्।

    Advertisement

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation