• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ८. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ९. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

गुल्मीमा राजश्व संकलन तथा बजेट कार्यान्वयनको अवस्थाको बारेमा छलफल


  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाका स्थानीय तहमा राजश्व संकलन तथा बजेट कार्यान्वयनको अवस्थाको बारेमा स्थानीय तह प्रमुखहरुसँग छलफल गरिएको छ । लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा एक दिवसिय कार्यक्रम तम्घासमा गरिएको हो ।
    लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश आर्थिक ऐन कार्यावन्यनको अवस्था, अन्तर सरकारी वित्तिय हस्तान्तरणको अवस्था, राजस्व संकलनका सम्भावना क्षेत्र लगायतको विषयमा स्थानीय तहका प्रमुखहरुसँग छलफल गरिएको थियो । लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट बजेट योजना तथा कार्यक्रम महाशाखा उपसचिव अमित पौडेलले स्थानीय तहमा राजश्व संकलन तथा बजेट कार्यान्वयनको अवस्थाको बारेमा प्रस्तुतिकरण राख्नु भएको थियो । कार्यक्रममा स्थानीय तहमा राजश्व संकलनको अवस्था र योजना कार्यान्वयनको अवस्थाको बारेमा प्रमुख प्रशासकीय अधिकृतले प्रस्तुतिकरण राखेका थिए ।
    स्थानीय तहमा राजस्व संकलनमा देखिएका प्रमुख चुनौतीहरू कर संकलन प्रणालीको कमजोरी, दुरदराजका क्षेत्रहरूमा कर संकलनको पहुँच नहुँदा, र नागरिकको कर बुझाइको अभावमा केन्द्रित छलफल गरिएको लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत माधव तिमिल्सीनाले बताए । स्थानीय स्रोतको उचित प्रयोग र नयाँ राजस्वका स्रोतहरू जस्तै स्थानीय व्यवसायिक गतिविधिहरू, पर्यटन, र अन्य आर्थिक गतिविधिहरूलाई प्रोत्साहित गर्ने रणनीतिहरूको बारेमा पनि चर्चा भएको लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले बताए ।
    बजेटको कार्यान्वयनमा देखिने समस्याहरू जस्तै अनुगमन र मूल्याङ्कनको अभाव, योजना र बजेटको बीचमा तालमेलको कमी, र बजेट वितरणको असमानता बारेमा जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले धारण राखेका थिए। सार्वजनिक खर्चको पारदर्शिता र प्रभावकारिता बढाउनका लागि आवश्यक सुधारका उपायहरू पनि प्रस्तुत गरिएको
    बजेट बनाउँदा नागरिकको सहभागिता र प्रतिक्रियाको महत्व, र कार्यान्वयनमा कडाइका साथ निगरानी गर्नुपर्ने कुरा उठानभएको सचिव पन्थीले बताए ।
    कार्यक्रममा प्राप्त विचार र सुझावहरूलाई आधार बनाएर, स्थानीय तहहरूले आफ्नो बजेट कार्यान्वयन र राजस्व संकलनलाई थप सुधार गर्न र स्थानिय विकासका योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन महत्वपूर्ण भूमिका रहने अपेक्षा आयोजकले लिएको छ ।

    Advertisement

    बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा
    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...